समाचार

म्यादी प्रहरीमा भर्ना हुन डेढ लाखले दिए आवेदन

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी बन्न देशभरका डेढ लाख जनाले आवेदन दिएका छन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न तीन दिन मै डेढ लाख जनाले आवेदन दिएका हुन् । देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आइतबार, सोमबार र...

एमालेको सक्रिय नेता रञ्जु ठाकुर जसपामा प्रवेश

सप्तरी । नेकपा एमालेमा सक्रिय रहेकी नेता रञ्जु ठाकुर जनता समाजवादी (जसपा) मा प्रवेश गरेकी छन् । नेता ठाकुर जसपाले बुधबार राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । यसअघि एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य भएकी उनी त्यही बेला महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिका सभापति समेत...

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार ३ सय ७६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ८ सय ५५ पीसीआर परीक्षणमा...

दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चोभारमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना १ ज ६३५४ नम्बरको टाटा सुमोले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा समिर गिरी र अर्का एक जना नाम थर नखुलेका व्यक्ति रहेको...

नेप्से २० अंकले घट्दा २ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । दुई दिन लगातार बढेको नेप्से परिसूचक आज २०.६३ अंकले घटेर २६३०.०६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३९ लाख ८१ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ४३ लाख...

हिउँदे अधिवेशन अन्त्य गर्ने बागमती सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण ८१ दिन अवरुद्ध प्रदेशसभा बैठक पुनः सञ्चालन भएपछि २ वटा...

नेता बानियाँले गरे पूर्वीय दर्शन गुरुकुल विद्याश्रम भवनको उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं.९ स्थित कुष्माण्ड सरोवर धाममा निर्माण गरिएको अक्षयधाम लक्ष्मीनारायण मन्दिर तथा पूर्वीय दर्शन गुरुकुल विद्याश्रम भवन आज उद्घाटन गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गरेका हुन् । नेपाल तीर्थ प्रकाश संघ केन्द्रीय कार्यालयद्वारा निर्मित...

प्रहरीद्वारा हेटौंडाका थिङसहित ४ जना पक्राउ, ४२ किलो गाँजा बरामद

मकवानपुर । मकवानपुरको मनहरीबाट लागूऔषध गाँजासहित ४ जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका वडा नम्वर–६ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४४०९ नम्बरको ट्रकबाट ४२ किलो लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गएराति ८ बजेको समयमा...

एमालेले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन केन्द्रि घोषणापत्र बनाउँदै छ । नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्रको मस्यौदा तयार भएपछि गोष्ठी आयोजना गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । गोष्ठीपछि केही एजेन्डा समेटेर घोषणापत्रलाई पूर्णता दिने र...

मनहरी–१ को सहकारीलाई एम्बुलेन्स सहयोग

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १ स्थित श्री शान्ति स्वबलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड चकरीलाई एम्बुलेन्स सहयोग गरिएको छ । माधबराज सुमार्गी ट्रष्टले मंगलबार एक कार्यक्रमबीच सहकारीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो । एम्बुलेन्स सेवाबाट उपचारको लागि अस्पतालसम्म पुग्न असुविधा रहेको गुनासो आएपछि माधबराज सुमार्गी...