समाचार
प्रचण्ड आज गृह जिल्ला जाँदै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् । अध्यक्ष प्रचण्ड चितवनको राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्ने त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । यस्तै, उनले आज नै भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन...
राप्रपाको कार्यसम्पादन समिति सदस्यमा ज्ञानेन्द्र शाही मनोनिन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई मंगलबार केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेका हुन् । राप्रपा र सुशासनका लागि ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानबीच भएको सम्झौता अनुसार कार्यसम्पादन समिति सदस्य मनोनित...
कांग्रेस नेता दाहालद्वारा खेल सामग्री हस्तान्तरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० कर्रास्थित गोर्खा व्वाइज क्लबलाई खेल सामग्री सहयोग गरिएको छ । नेपाली कांग्रेसका युवा नेता प्रभातकुमार दाहालले बुधबार बिहान हेटौंडा–४ स्थित हुप्रचौरमा एक कार्यक्रमबीच क्बलका कप्तान सशील देउललाई खेल सामग्री हस्तान्तरण हुन् । नेता दाहालले खेल सामग्री हस्तान्ण गर्दै आगामी दिनमा पनि खेल...
पत्रकार महासंघ मकवानपुरको आयोजनामा प्रभातफेरी
मकवानपुर । नेपाल पत्रकार महासंघले स्थापना दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । महासंघले ६७ औं स्थानपना दिवसको अवसरमा आज (बुधबार) बिहान हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । हेटौंडाको सीमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचोक, चेम्बरमार्गहुँदै पुनः बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो । बुद्धचोकमा भएको कोणसभालाई...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
पोखरा । कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आज (बुधबार) बिहान अन्दाजी ४ बजेको समयमा ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु...
आज चार वटा प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । आज प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद प्रतिभा मानन्धरका अनुसार, वर्षा क्षणिक र हल्का खालको हुने छ । बादल लागेर धुम्म हुने अवस्था भने पछिसम्म पनि कायम रहने र प्रदूषण पनि...
राप्रपा मकवानपुर कमल थापा नेतृत्वको राप्रपानेपालमा समाहित
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेको छ । राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा, उपाध्यक्षद्धय खिल प्रसाद चौलागाई र मन डीसी, सहसचिव रन्जना बर्तौलासहित जिल्ला सदस्यहरु, १० वटै स्थानीय तहका अध्यक्षहरु, जनवर्गिय संगठनका अध्यक्षहरु, क्षेत्रिय अध्यक्षहरुको समितिलगायत नेता तथा...
मकवानपुरबाट किटनाशक औषधी र मलसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले किटनाशक औषधी र मलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीबाट अप्रतिबन्धित किटनाशक औषधी र अवैध मलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाही बसपडिया गाउँपालिका–६ बस्ने ३२ वर्षीय सन्तोष साह र चितवन माडी नगरपालिका–९ बगही...
कुसुमखोला बस्तीमा आगो लगाइएको प्रति वन मन्त्रालयलाई ध्यानाकर्षण
मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जले गत आइतबार चितवनको माडी नगरपालिका वडा नम्बर ९ स्थित कुसुम खोलामा बसोबास गर्दै आएका चेपाङ समुदायको घर भत्काउने तथा आगजनीप्रति बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । राज्यमन्त्री प्रजाले मंगलबार वन तथा वातावरण मन्त्रालयलाई ध्यानाकर्षण...
हेटौंडाका स्वास्थ्यकर्मीलाई ३ दिने अभिमुखीकरण तालिम
मकवानपुर । मकवानपुरको हेटौंडामा स्वास्थ्यकर्मीहरुलाई दिइएको ३ दिने अभिमुखीकरण तालिम आज सकिएको छ । हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाका २५ जना स्वास्थ्यकर्मीहरुलाई दिइएको उक्त तालिम सकिएको हो । तालिम सामाजिक विकास महाशाखाको स्वास्थ्य शाखाको आयोजनामा गत आइतबारबाट सुरु भएको थियो । अभिमुखीकरणमा नाक, कान, घाटी, मुखको समस्याबाट बच्न बिरामीको...










