समाचार
खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु
महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका ५ वर्षीय छोरा अकसर अली रहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक स्थानीय २५ वर्षीय रामबाबु महराले बुधबार साँझ गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा...
बागमती प्रदेशका नागरिकलाई निःशुल्क रगत
मकवानपुर । बागमती प्रदेश सरकारले आफ्ना प्रदेशवासीलाई रगत निःशुल्क उपलव्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । प्रदेश सरकारले यसअघि गरेको निर्णय कार्यान्वयनमा ल्याएको हो । बुधबार केन्द्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक) र स्वास्थ्य कार्यालय काठमाडौंबीच प्रदेशवासीलाई निःशुल्क रगत उपलव्ध गराउने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार...
स्रोत नखुलेको ८ लाखसहित एक युवक पक्राउ
काठमाडौं । स्रोत नखुलेको करिब ८ लाख रुपैयाँसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको प्रहरीले जनाएको छ । गएराति भारत विहारको कन्हमा सहरबाट कपडामा बेरेर कम्मरमा बाँधी साइकलमा चढेर सम्सी गाउँपालिका–६ स्थित प्रहरीचौकी...
राप्रपा मकवानपुरमा शिवराम थापा चयन
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । राप्रपा मकवानपुरका पूर्व अध्यक्ष गुरुप्रसाद सापकोटा लगायत नेता कार्यकर्ताहरुले कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेपछि राप्रपा मकवानपुरको बुधबार बसेको विशेष बैठकबाट थापालाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष थापाले बुधबार नै...
मातृभूमि साहित्य समाजले विभिन्न विधाका व्यक्तिलाई सम्मान गर्ने
मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न विधाका व्यक्तिलाई सम्मान गर्ने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै समाजका अध्यक्ष माधब पोख्रेलले आगामी चैत्र २६ गते विभिन्न विधाका व्यक्तिलाई सम्मान गर्ने जानकारी दिए । नित्य गोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार २०७८ बाट काठमाडौंका शक्ति बल्लभलाई प्रदान गरिनेछ...
८० वटा देशका कलाकारहरुको सहभागितामा पोखरामा सांस्कृतिक महोत्सव हुने
काठमाडौँ । द वल्ड कल्चर आर्टिस एशोसिएसन नेपाल र सोजेएम इन्टरटेन्टमेन्ट नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टिवल हुने भएको छ । आगामी सन् २०२३ को डिसेम्बरमा १५ दिनसम्म चल्ने सो फेस्टिवलमा विश्वका ८० देशका गायक गायीका, ब्याण्ड, मोडलहरुले सहभागिता जनाउने एशोसिएसनका अध्यक्ष डम्बरबहादुर विसीले जानकारी...
हेटौंडाबाट एक भारतीय नागरिक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको छाप्रा सबलपुर बस्ने ७० वर्षीय गणेश राय रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राय बुधबार बिहान हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट ५ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित पक्राउ परेका हुन् । उनलाई ईलाका प्रहरी...
पञ्चकन्या सामुदायिक वनको वार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ मा रहेको पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको २६ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँका प्रमुख आतिथ्यता एवम् समूहका अध्यक्ष छन्दप्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा समूहका अध्यक्ष छन्दप्रसाद न्यौपानेले चालु आव ०७८/०७९...
माओवादी केन्द्रबाट वडा सदस्य पदमा उम्मेदवार बनेका कंसाकार कांग्रेसमा प्रवेश
मकवानपुर । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को वडा सदस्य पदमा उम्मेदवार बनेका मधु कंसाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आज उनलाई टीका र खादा लगाएर कांग्रेसमा स्वागत गरेका हुन् । कार्यक्रममा नवप्रवेशी कंसाकारले कांग्रेसको विचार,...
स्थानीय चुनावको रणनीतिबारे लोसपामा छलफल सुरु
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय तहको निर्वाचन अपनाउने रणनीतिबारे छलफल सुरु गरेको छ । बुधवार पार्टी कार्यालय बबरमहलमा बसेको समितिको बैठकमा स्थानीय तहको निर्वाचन र निर्वाचन आयोगले परिमार्जन गर्न भनेको विषयमा छलफल भएको हो । बैठकपछि बोल्दै लोसपाका नेता लक्ष्मणलाल कर्णले समितिको बैठकमा नेताहरुले...









