समाचार

मकवानपुरका वाईबासहित तीन जना पक्राउ

मकवानपुर । दुर्लभ वन्यजन्तु चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुरको थाहा नगरपालिका–१२ बस्ने २४ वर्षीय बालदेन वाइबा र साकेला गाउँपालिका–३ बस्ने ४६ वर्षीय दिलबहादुर तामाङ रहेका छन् । उनीहरुलाई महानगरी प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको...

वडाध्यक्ष घलानको मेयर बन्ने कसरत

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१२ का वडाध्यक्ष ललित घलानले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा दावी गरेका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धनको तर्फबाट आफुलाई मेयरको उम्मेदवार बनाइनुपर्ने बताउँदै टिकटको लागि केन्द्रस्तरसम्म लभिङ गरिरहेको घलानले बताए । तु...

कांग्रेसले सबै पालिकामा प्रतिनिधि पठाउने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर सबै पालिकाहरुमा प्रतिनिधि पठाउने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकाहरुमा प्रतिनिधि पठाउन निर्देशन दिने निर्णय गरेको हो । पार्टीका उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक...

लागूऔषधसहित आले र मिया पक्राउ

बारा । बाराको कोल्हबी नगरपालिका वडा नम्व १ तामागढी सिम्रैनगढबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध १५ नाईट्राभेट पिस, नाईट्राजेपाम १० पिस र ब्राउनसुगर १ ग्राम ७६ मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका–६ बस्ने २६ वर्षीय मनिष...

हत्यामा गरेको आरोपमा ४ जना पक्राउ

कैलाली । कैलालीको जानकी गाउँपालिका–९ अमरावती बस्ने २५ वर्षीय अर्जुन दासको हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–९ बस्ने १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बमबहादुर बोहोरा, १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास र १९ वर्षीय मनोज भण्डारी रहेका...

मकवानपुरमा ४ जनाले मात्रै हतियार बुझाए

मकवानपुर । जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत्र मसान्तभित्र अनिवार्य रुपमा बुझाउन आग्रह गरेपनि ४ जनाले मात्र हतियार बुझाएका छन् । जिल्लामा दर्ता भएका ४९ थान हातहतियारमध्ये ४ जनाले मात्र हतियार बुझाएका हुन् । आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै प्रशासनले इजाजत...

लुम्बिनी विकास कोषको सल्लाहकारमा गुरुङ नियुक्त

काठमाडौँ । रुपन्देहीका युवा व्यवसायी तथा समाजसेवी सिद्धार्थ गुरुङ लुम्बिनी विकास कोषको सल्लाहकारमा नियुक्त भएका छन् । कोषले उनलाई पाँच वर्षका लागि सल्लाहकारमा नियुक्त गरेको हो । रुपन्देहीको बुटबल उपमहानगरपालिका वडा नम्वर ११ कालिकानगर निवासी गुरुङ् तमु युवा छोज धीः र गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको अध्यक्ष हुन् । गुरुङ...

महिला सेवा सहकारीद्वारा उत्कृष्ट बचतकर्ता सम्मानित

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ स्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट बचतकर्तालाई सम्मान गरेको छ । सहकारीले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा ५ जना उत्कृष्ट बचतकर्ता जोडीलाई सम्मान गरेको हो । सहकारीले फुलमाया र नवराज घलान, सावित्रा र रमेश घलान, थममाया थापा र...

थप १४ जनामा कोरोना संक्रमण, ५५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय ५७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ३० जनाको पीसीआर र ८ सय...

दुर्घटनामा परेर टेम्पो चालककोे मृत्यु

सुनसरी । सुनसरीमा टेम्पो र बस एकापसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१७ का  ४० वर्षीय खड्क विक प्रहरीले जनाएको छ । शुक्रबार बिहान भेडेटारबाट धरानतर्फ जाँदै गरेको को २ ह ७०४१ नम्बरको टेम्पो र को १ ख ४४८० नम्बरको बस एकापसमा...