समाचार
आज आंशिकदेखि सामान्य बदली रहने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र भारतको बिहार देखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहनुका साथ हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । मंगलबार देशभर आंशिकदेखि सामान्य...
जिल्ला प्रशासन कार्यालय मकवानपुर : आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत यस कार्यालयमा कार्यरत कर्मचारीहरू समेत मतदान केन्द्रमा खटिने भएको हुँदा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले...
आज मध्यरातिबाट मौन अवधि सुरु हुने
काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदैछ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन बैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । मौन अवधि सुरु...
अनेरास्ववियूका दुई विद्यार्थी नेता कांग्रेसमा प्रवेश
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का दुई जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । अनेरास्ववियू मकवानपुरका सचिवालय सदस्य सागर शर्मा अधिकारी र रोशन सेवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई कांग्रेस बागमती प्रदेश सभापति एवम् संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले खादा र टिका लगाएर...
हेटौंडाको कर्रा खोलामा डुबेर राईको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ मा कर्राखोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१७, राईटोलका ५१ वर्षीय पूर्णबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, राईको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।...
हेटौंडाकी पाख्रिनको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ शिखरपानीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया मनमाया पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, ना ४६ प २२७७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर भएकी थिइन् ।...
जीतपुरसिमरा उपमहानगरपालिकाः यस्तो छ संयुक्त गठबन्धनको प्रतिवद्धता
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा जीतपुर सिमरा उपमहानगर पालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल उम्मेदवार रहेका छन् । अघिल्लो निर्वाचनमा झिनो मतले मेयर पराजित भएका उनी ५ बर्षपछि पुनः उम्मेदवार भएका हुन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको यो उपमहानगरमा जनप्रतिनिधिले जनहितका काम...
थपिए ८ जना कोरोना संक्रमित, भए १७ जना संक्रमणमुक्त
काठमाडौं । देशभर थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार २ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही समयमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने संक्रमणका...
राष्ट्रिय परिचयपत्र छाप्न सुरु
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र छाप्न सुरु गरेको छ । गृहसचिव टेकनारायण पाण्डेले सिंहदरबारस्थित विभागको कार्यालयमा परिचयपत्र छपाइ कार्यक्रमको शुभारम्भ गरेका हुन् । फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचयपत्रका लागि आवश्यक कार्ड ल्याएपछि सोमबारबाट छपाइ सुरु गरिएको विभागका महानिर्देशक तिर्थप्रसाद भट्टराईले जानकारी दिए ।...
गठबन्धनका उम्मेदवारहरुलाई भोट दिन भुवन केसीको आग्रह
मकवानपुर । नेपाली चलचित्र क्षेत्रका सदाबाहर नायक भुवन केसीले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गरेका छन् । उनले नेपाली कांग्रेसले मात्रै देश र जनताको पक्षमा काम गर्न सक्ने भन्दै कांग्रेसले नेतृत्वगरेको गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा आयोजित चुनावी सभा...










