समाचार

सत्तारुढ निकट पाँच पत्रकारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ दल निकटका पाँच पत्रकार संगठनका अध्यक्षहरुलाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ । आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहनुका साथै पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । यस्तै, दिउँसो देशभर बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र...

धारिलो हतियार प्रहार गरी युवकको हत्या

चितवन । चितवनको भरतपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । हत्या हुनेमा भरतपुर–१२ निवासी अनिल परियार (कान कुहिए) रहेका छन् । उनको आइतबार साँझ ७ः३० बजे भरतपुर ७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, उनलाई अज्ञात...

मंगलबार रातिदेखि ७२ घण्टासम्म सीमा नाका बन्द हुने

काठमाडौं । सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । आसन्न स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार राति १२ बजेदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा...

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् । आइतबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी गरेको विज्ञप्तिमा औषधि (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश स्वीकृत भएको...

सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको मृत्यु

काठमाडौं । सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । लेक लागेर शनिबार साँझ रुसी नागरिकको मृत्यु भएको हो । राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका...

हेटौंडाको मेयरमा निर्वाचित भए भ्रष्टाचार अन्त्य गर्छु : दिपक सिंह

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाको मेयर उम्मेदवार दिपकबहादुर सिंहले आफुलाई हेटौंडाको मेयरमा जिताउँन आग्रह गरेका छन् । आज हेटौंडाको हुप्राचौरमा भएको चुनावी आमसभामा बोल्दै उम्मेदवार सिंहले आफु मेयर पदमा निर्वाचित भए हेटौंडामा भ्रष्टचार अन्त्यय गर्ने उद्घोष गरे । उनले हेटौंडाको स्वास्थ्य क्षेत्र निकै कमजोर...

हेटौंडाका जनप्रतिनिधिले स्वास्थ्य समस्यको समाधान गर्न पहल गरेन : तामाङ

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौंडा उपमहानगरपालिकामा यहाँका नेता र निर्वाचित जनप्रतिनिधिहरुले स्वास्थ्य समस्याको समाधानको लागि केही पहल नगरेको आरोप लगाएका छन् । आइतबार हेटौंडाको हुप्राचौरमा भएको निर्वाचन लक्षित आमसभालाई सम्बोधन गर्दै उपाध्यक्ष तामाङले हेटौंडामा धेरै अघिदेखि नै स्वास्थ्य समस्या देखिएको तर, यहाँका...

स्थानीय निर्वाचनको समयमा कोभिडविरद्धको खोप कार्यक्रम नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने जनाएको छ । मन्त्रालयका अनुसार, मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो । निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने...

मन्त्रिपरिषद्को निर्णय : संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संघीय संसदको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ ४ गते दिउँसो ४ बजे संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सरकारले जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्न संसद बैठकको आह्वानका लागि सिफारिस गरेको हो...