समाचार
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २३ वेब पोर्टललाई कारवाही
काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ । निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो । उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले...
मकवानपुरका मधु अधिकारी नेकपा एकीकृत समाजवादीमा प्रवेश
मकवानपुर । मकवानपुरका नेता मधु अधिकारी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । अधिकारी आइतबार पोखरा पुगेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टिका लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेशपछि अधिकारीले समाजवादी यात्रामा सक्रिय रहने बताए । उनले राप्रपामा अझै पनि अवसरवाद, नातावाद...
२४ घण्टामा १७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार १० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो समयावधिमा २१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४...
आज नेप्से परिसूचक १७ अंकले बढ्यो
काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से सूचक १७ दशमलव ९५ अंकले बढ्दै २२ सय ५६ दशमलव ५७ अंकमा पुगेको छ । गत बिहीबार यस्तो सूचक ३७ दशमलव ०६ अंकले घट्दै २२ सय ३८ दशमलव...
‘चुनावमा बाकस खाली गरेपछि मात्रै कांग्रेस, एमाले र माओवादी सुध्रिन्छन्’
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै मिलेर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिने बताएका छन् । अध्यक्ष लिङ्देनले कार्यकर्ताहरूलाई आफ्नो पार्टीका नेताहरु सुध्रिए हुन्थ्यो भन्ने लागेपनि उनीहरु सुध्रिन सबै मिलेर चुनावमा बाकस खालि गरिदिनुपर्ने बताएका हुन् । उनले आइतबार हेटौंडा...
वोलबहादुरको पृष्ठभूमि: अनेरास्ववियूकोे प्रारम्भिक कमिटिदेखि वडाअध्यक्षको उम्मेदवारसम्म
मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न गरी उम्मेदवारहरु चुनावी अभियानमा जुटिसकेका छन् । राजनीतिक दलको प्रतिनिधित्व गर्ने तथा स्वतन्त्र उम्मेदवारहरु पनि गाउँ/नगर विकास गर्ने एजेण्डा...
स्थानीय निर्वाचनका लागि मकवानपुरमा १७ सय कर्मचारी खटिए
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा १ हजार ७ सयभन्दा बढी कर्मचारी खटिएका छन् । जिल्लाको आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिकामा गरी १ हजार ७ सय ७० जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी...
मकवानपुरमा ६ जना वडा सदस्य निर्विरोध
मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरमा ६ जना वडा सदस्य निर्विरोध भएका छन् । निर्विरोध निर्वाचित हुने ६ जना दलित महिला सदस्य रहेका छन् । नेकपा एमालेबाट चार, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट एक/एक जना निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ । जसमा...
निर्वाचन आयोगद्वारा केन्द्रीय अनुगमन टोली परिचालन
मकवानपुर । निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल उम्मेदवारी खारेज गर्न अनुगमन टोली परिचालन गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उच्चस्तरीय आचारसंहिता अनुगमन संयन्त्रको त्यस्तो अधिकार प्रयोग गर्ने गरी टोली परिचालन भएको उनको...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सप्तरी । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार, रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा ४ प ४८१ नम्वरको मोटरसाइकल अनियन्त्रित भई माडी...









