समाचार
दुर्घटनामा परेर मकवानपुरका तितुङसहित दुई जनाको मृत्यु
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गएराति भएको ट्रक दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्याएर फर्कँदै गरेको ग २ ख ६५८ नंको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका...
बुधबारबाट विद्यालय ६ दिन बन्द हुने
काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज (बुधबार) बाट ६ दिन बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै विदा दिने निर्णय गरेको थियो । शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट विदा भएको हो...
लागूऔषधसहित युवक पक्राउ
भक्तपुर । भक्तपुर त्रिपुरासुन्दरीबाट लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्य रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका राजुबाट प्रहरीले प्रदेश २–०३५प८९६ नंको स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन...
झाडापखालाबाट बालकको मृत्यु, चार जना बिरामी
दाङ । तुलसीपुरमा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे २ वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिए । अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा...
आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै
काठमाडौं । नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम...
दुर्घटनामा अधिकारीको मृत्यु
काठमाडौं । काठमाडौंको कलंकी चोकमा आज बिहान टिपरले ठक्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान करि ३ बजेको समयमा थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्वरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्वरको मोटरसाइकल ठक्कर दिँदा चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको...
एमालेबाट उपाध्यक्षकी उम्मेदवार थिङ् भन्छिन्: समृद्ध मनहरी निर्माण हाम्रो अभियान
मकवानपुर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मनहरी गाउँपालिकाको उपाध्यक्ष पदमा सुजिता थिङ् उम्मेदवार रहेकी छिन् । २५ बर्षीया उनी गाउँपालिकाको कान्छि उम्मेदवार हुन् । युवा उम्मेदवारको रुपमा रहेकी थिङ् समृद्ध मनहरी गाउँपालिका निर्माणको लागि आफ्नो उम्मेदवारी भएको बताउँछिन् । उनी नेपालको संविधानको पूर्ण...
नेकपा समाजवादीद्वारा मीनालाई समर्थन
मकवानपुर । नेकपा समाजवादी पार्टीले हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरको प्रत्यासी मीना लामालाई समर्थन गरेको छ । पार्टीको मंगलबार साँझ बसेको वैठकले लामालाई समर्थन गर्ने निर्णय गरेको जिल्ला इञ्चार्ज केदारनाथ दुलालले जानकारी दिए । यस पार्टीबाट मेयर पदका उम्मेदवार रहेका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेसँगै समाजवादीले मीनालाई समर्थन...
मकवानपुरको १० वटै मतगणना स्थलमा सिसिटिभि क्यामेरा जडान
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको मत गणनास्थलमा सिसिटिभि क्यामेरा जडानको कार्य सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिएका छन् । निश्पक्ष ढंगबाट मतगणना सम्पन्न गर्न आयोगको निर्देशन बमोजिम मकवानपुरको १० वटै पालिकामा सिसिटिभि क्यामेरा जडान गरिएको उनले बताए । ‘मतगणनास्थलमा बदमासी नहोस् र आवश्यक सुरक्षाको विषयलाई...
शनिबार र आइतबारलगत्तै सार्वजनिक विदा परेको खण्डमा स्वास्थ्य संस्थाहरु बन्द नहुने
मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा शनिबार र आइतबार विदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको छ । मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार शनिबार र आइतबार लगातार विदापछि पनि अर्को सार्वजनिक विदा परेको खण्डमा सो दिन स्वास्थ्य संस्था तथा अस्पतालहरू बन्द नरहने उल्लेख गरिएको छ...









