समाचार

स्थानीय निर्वाचन : देशभरका १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्प्रर्धामा

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा पुगेको जनाएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार हुने निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा पुगेको जानकारी गराएका हुन् । उक्त निर्वाचनमा देशभरका १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता सहभागी...

उपमेयर पदकी उम्मेदवारको मृत्यु भएपछि महाराजगञ्ज नगरपालिकाको चुनाव सर्‍यो

काठमाडौँ । उपमेयर पदकी उम्मेदवार शुभावती कार्कीको निधन भएपछि कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको निर्वाचन सरेको छ । कांग्रेसको तर्फबाट उपमेयरकी उम्मेदवार शुभावती कुर्मीको निधन भएपछि ३० वैशाखको चुनाव सरेको हो । महाराजगञ्जको निर्वाचन जेठ ३ हुने मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले जानकारी दिएका छन् । उनले निर्वाचन आयोगको निर्देशनानुसार...

पर्यटन बोर्डले बैशाख ३० गते सटल बस सेवा सञ्चालन गर्ने

काठमाडौं । नेपाल पर्यटन बोर्डले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन सटल बस सेवा सञ्चालन गर्ने भएको छ । बोर्डले हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी पर्यटक प्रहरीको सहयोगमा सटल बस सेवा सञ्चालन गर्न लागेको हो । नेपाल टुरिस्ट भेहिकल एसोसिएसन...

राति १२ बजेबाट मौन अवधि सुरु, के गर्न पाइँदैन ?

मकवानपुर । आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । मतदान अगाडिको ३८ घण्टाको समयलाई मौन अवधि भन्ने गरिन्छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार यो अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । आयोगले यो अवधिमा उम्मेदवार, दलका...

दुर्घटनामा दुई जनाको मृत्यु

दाङ । दाङको गढवा गाउँपालिका–५ सिक्रहवामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोमबार दिउँसो साढे १ बजे गढवाबाट लमहीतर्फ आउँदै गरेको रा...

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

उदयपुर । उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका वडा नम्व ६ बस्ने २६ वर्षीय गणेश राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरदे जनाएको छ । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले बैशाख ७ गते साँझ बलात्कार गरेको...

अख्तियारद्वारा इन्जिनियरसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दैै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा...

आज नेप्से ४४ अंकले बढ्दा १ अर्ब ३५ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४४. १६ अंकले बढेर २३१३ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनेबच हुँदा १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँको...

संविधानको रक्षाका लागि गठबन्धन : डीना

मकवानपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले संविधानको रक्षाका लागि अहिलेको गठबन्धन बनेको बताएकी छन् । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन मङ्गलबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ र मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा र्याली पछि आयोजित सभालाई सम्बोधन गर्दै उपाध्यायले नेकपा...

मकवानपुरगढीमा जसपाका उम्मेदवार गोलेले लामिछानेलाई समर्थन

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ मा जसपाका वडा अध्यक्षका उम्मेदवार रामबहादुर गोलेले नेपाली कांग्रेसका उम्मेदवार देवनारायण लामिछानेलाई समर्थन गरेका छन् । गोलेले मंगलबार आफ्नो उम्मेदवार दर्ता भएता पनि देवनारायण लामिछानेलाई समर्थन दिदैं विजयी गराउने प्रतिवद्धता व्यक्त गेका हुन् । वडाको विकासको लागि कांग्रेसले नै जित्नुपर्छ भन्दै आफुले...