समाचार
परिवार दलका सह–महामन्त्री सुर्खेतीले गरे मतदान
मकवानपुर । नेपाल परिवार दलका केन्द्रीय सह–महामन्त्री मनोजकुमार सुर्खेतीले मतदान गरेका छन् । उनले विहान ७ः ५० बजे हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१८ दोभानचौरस्थित कमला निम्न माद्यमिक विद्यालय पुगेर मतदान गरेका हुन् । मतदानपश्चात सुर्खेतीले निर्वाचन स्वच्छ र निश्पक्ष ढंगबाट सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका हुने बताउँदै मतदाताहरुलाई कुनै त्रास...
रेनु दाहालले गरिन् मतदान
चितवन । सत्तारुढ पाँच दलीय गठबन्धनबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । दाहालले भरतपुर महानगरपालिका वडा नम्वर–१४ स्थित प्रहरी विद्यालयमा पुगेर मतदान गरेकी हुन् । दाहाल २०७४ को स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित भएकी थिइन् । उनलाई सत्तारुढ गठबन्धनले पुनः मेयरको उम्मेदवार बनाएको...
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरे मतदान
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मतदान गरेका छन् । उनले विहान ७ः ४५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१८ दोभानचौरस्थित कमला निम्न माद्यमिक विद्यालय पुगेर मतदान गरेका हुन् । मतदानपश्चात बानियाँले निर्वाचन स्वच्छ र निश्पक्ष ढंगबाट सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका हुने बताए । कुनै त्रास...
उपमेयरका उम्मेदवार बानियाँले गरे मतदान
मकवानपुर । सत्तारुढ पाँच दलीय गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार राजेश बानियाँले मतदान गरेका छन् । उनले विहान ७ः २० बजे हेटौंडा उपमहानगरपालिका वडा नम्वर–५ स्थित बालज्योति माद्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । मतदानपश्चात उनले निर्वाचन स्वच्छ र निश्पक्ष ढंगबाट सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका...
मतदान गर्न जाँदै हुनुहुन्छ ?, यस्ता छन् मतदाताले पालना गर्नुपर्ने नियमहरु
मकवानपुर । देशभरका स्थानीय तहहरुमा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म संचालन हुने निर्वाचन आयोगले जनाएको छ । मकवानपुरमा पनि हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा मतदान प्रारभ्भ भइसकेको छ । निर्वाचन आयोगले मतदान प्रक्रियामा सहभागी हुन...
हेटौंडाका सडक आज बिहानैदेखि सुनसान
मकवानपुर । आज स्थानीय तह निर्वाचनको दिन बागमती प्रदेशको राजधानी हेटौंडाका सडकहरु बिहानैदेखि सुनसान छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन् । आज बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी साधन चलाउन रोक लगाएको...
हेटौंडामा भोट हाल्न मतदाताहरु बिहानैदेखि लाइनमा
मकवानपुर । स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाताहरु बिहानैदेखि लाइनमा बसेका छन् । मतदान बिहान ७ बजेदेखि मात्रै प्रारम्भ हुने भनिए पनि मतदाताहरु त्यसअघि देखि नै लाइनमा बसिरहेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको विभिन्न मतदान केन्द्रहरुमा मतदाताहरु विहान ५ बजेदेखि नै लाइनमा बसेको पाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको...
स्थानीय तह निर्वाचन–२०७९ : मकवानपुरमा मतदान सुरु
मकवानपुर । पाँच वर्षको लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको मतदान केन्द्रहरुमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । मतदान प्रक्रियामा सहभागी हुन मतदाता...
मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ
काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्वर १ बाट मतदाता परिचय पत्र खोसेको आरोपमा प्रहरीले निवर्तमान वडा अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निवर्तमान वडाध्यक्ष महेश्वर काफ्ले रहेका छन् । सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान...
बुधबार १८ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । स्थानीय तहको निर्वाचनको अघिल्लो कारोबार एवम् यो साता अन्तिम कारोबारको दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से १८ दशमलव ६४ अंकले घट्दा २३५० दशमलव ४२ को विन्दुमा कायम भएको छ । यो साताको सुरुवाती दिनदेखि लगातार तीन दिन हरीयाली छाईरहेको शेयर बजारमा आज गिरावट आएको छ...










