समाचार
नर्सहरुको सेवाभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित : मन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको बताएका छन् । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना सन्देश दिंदै मन्त्री लामाले सो कुरा ताएका हुन् । उनले कोभिड–१९ को कहर तथा विश्वव्यापी रुपमा देखिने गरेको महामारीविरुद्ध नर्सहरुले...
मकवानपुरमा एक पुरुषको शव फेला
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा एक जनाको शव फेला परेको छ । बकैया गाउँपालिका वडा नम्वर २ को कैलेनी भिर नजिकै एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अहिलेसम्म पहिचान नखुलेको र शवलाई...
मकवानपुरमा मतदान केन्द्र धमाधम बनाइँदै (फोटो फिचर)
मकवानपुर । मकवानपुरमा शुक्रबार हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्रको व्यवस्थापन र मतदाता परिचयपत्र वितरणको कार्य तीव्रताका साथ भइरहेको छ जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनको लागि आवश्यक सामग्री, मतदान अधिकृतसहितका कर्मचारीहरु, सुरक्षाकर्मी र अन्य आवश्यक जनशक्ति पुगिसकेका छन् भने मतदान स्थलको व्यवस्थापन, मतदाता...
हेटौंडाका अधिकारी बाँनेश्वरबाट पक्राउ
काठमाडौं । बैंकिङ कसुरमा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका घर भई हाल काठमाडौं नयाँ बानेश्वर बस्ने ३८ वर्षीय रामहरी अधिकारी रहेका छन् । अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट परिचालित टोलीले बिहीबार शान्तिनगरबाट पक्राउ गरेको हो । अधिकारीले स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेड नयाँ...
दुर्घटनामा परेर पूर्वमन्त्री बस्नेत घाइते
सल्यान । सवारी दुर्घटनामा परेर माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री टेकबहादुर बस्नेत घाइते भएका छन् । सल्यानबाट दाङ आउँदै गरेको बा ८ च ६९२५ नम्बरको बोलेरो जिप एम्बुलेन्ससँग ठोक्किएर दुर्घटना हुँदा बस्नेत घाइते भएका इलाका प्हरी कार्यालय तुलसीपुरले जनाएको छ । उक्त दुर्घटनामा परेर बस्नेतसहित १० जना घाइते भएका...
मकवानपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा
मकवानपुर । जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को लागि आवश्यक तयारीको कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनको लागि आवश्यक सामग्री, मतदान अधिकृतसहितका कर्मचारीहरु, सुरक्षाकर्मी र अन्य आवश्यक जनशक्ति पुगिसकेका छन् भने मतदान स्थलको व्यवस्थापन, मतदाता परिचयपत्र वितरणलगायत कार्यलाई तीव्र पारिएको निर्वाचन आयोगको कार्यालय बागमती...
प्रावि तह शिक्षकको नतिजा सार्वजनिक
काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको सामान्य तर्फको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार, परीक्षामा १ लाख २ हजार ५५८ सहभागीमध्ये १९ हजार ३८५ जना पास भएका छन् । आयोगले गत चैत्र १९ मा १३ हजार २९७...
मतदातालाई पैसा बाँड्दै गर्दा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ
सुर्खेत । मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा प्रहरीले एमालेका वडा अध्यक्ष पदका उम्मेदवारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन बिसी रहेका छन् । उनलाई बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका...
डोटीमा बस दुर्घटना हुँदा २५ जना घाइते
काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका गाउँपालिका वडा नम्वर ४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र–०१–००१ ख ३१०८ नम्वरको बस बिहीबार बिहान दुर्घटना हुँदा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोलीले जनाएको छ । प्रहरीका अनुसार, घाइतेमध्ये पाँच...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहनुका साथै चक्रवात “असानी“ हाल पश्चिम–मध्य बंगालको खाडीमा रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । बिहीबार प्रदेश नम्वर १ र...









