समाचार
मकवानपुरको ४४ वटा वडामा कांग्रेसको जित
मकवानपुर । मकवानपुरको १०२ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसले जित हाँसिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका अनुसार, गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन २०७९ अन्तरगत कांग्रेसले मकवानपुरको ४४ वटा वडामा जित हाँसिल गरेको हो । कांग्रेसले जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ८...
बसको ठक्करबाट दोङको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर १६ अन्तर्गत वनस्थली चोक नजिकको सडकखण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो बालाजुबाट स्वयम्भूतर्फ गइरहेको बा ४ ख ५७३९ नम्वरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ५७ प ३४४४ स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो...
वृद्धभत्ता ६५ वर्षमै दिने सरकारको तयारी
काठमाडौं । सरकारले ६४ वर्ष पुगेका नेपाल नागरिकलाई सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) दिने तयारी गरेको छ । नेकप एमाले नेतृत्वको सरकारले वृद्धभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि त्यसलाई निरन्तरता दिन लागेको हो । मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान...
सात वटै प्रदेशमा नेपाली कांग्रेस पहिलो
काठमाडौं । स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना सार्वजनिक भएको छ । शनिबारसम्मको मतगणना परिणाम अनुसार, देशभरका सबै प्रदेशमा नेपाली का)ग्रेस ठूलो दल बन्ने भएको छ । कांग्रेस प्रदेश १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ भने बागमती प्रदेशमा ४८ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई...
मकवानपुर प्रहरीको सेटिङमा गाईगोरु तस्करी
मकवानपुर । शुक्रबार भैरहवाबाट हेटौंडा हुँदै अवैध रुपमा तस्करी हुँदै गरेको एक ट्रक गाईगोरु पशु क्वारेन्टाइन चेकपोष्ट पथलैयाले नियन्त्रणमा लियो । तस्करले गाईगोरु ओसार पसारको कानूनी आधार पेश गर्न नसकेपछि पशु क्वारेन्टाइन चेकपोष्ट पथलैयाले ढुवानी मापदण्ड विपरित गाईगोरु ओसारपसार गरिएको भन्दै ५ हजार रुपैयाँ गरिवाना गरी जहाँबाट संकलन गरेको...
मकवानपुरमा सवारी दुर्घटनाः ४ जनाको मृत्यु ४ घाइते
मकवानपुर । मकवानपुरमा साँझ सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरूको पहिचानको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ...
बालिका जबरजस्ती करणीको आरोपमा म्यादी प्रहरी पक्राउ
झापा । १४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले झापाको गौरीगञ्जबाट एक जना म्यादी प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, ५ वर्ष अघि २०७४ साल जेठ ३ गते उदयपुरको...
वडाबासीको सुखदुखमा सँगै हुनेछु: हरिप्रसाद पौडेल
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ का वडा अध्यक्ष पदका प्रत्यासी हरिप्रसाद पौडेलले आफु सदैव वडाबासीको हितका लागि क्रियाशील रहने प्रतिवद्धता वक्त गरेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा झिनो मतले पराजित पौडेलले आफुलाई विश्वास गरी मतदान गर्ने, प्रत्येक्ष, अप्रत्येक्ष सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै...
हेटौंडामा विजयी र्याली (फोटोफिचर)
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आज विजयी र्याली निकालिएको छ । स्थानीय तह निर्वाचन अन्तरगत गत बैशाख ३१ गतेदेखि सुरु भएको हेटौंडा उपमहानगरपालिकाको मत गाणना कार्य शुक्रबार राति सम्पन्न भएसँगै निर्वाचित भएका विभिन्न राजनीतिक दलहरुले संयुक्त रुपमा आज विजयी र्याली निकालेको हो । हेटौंडाको फरेष्टीबाट सुरु भएको र्याली बुद्धचोक,...
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहनुका साथै देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै...










