समाचार
हेटौंडा १२ को अध्यक्षमा ललित घलान विजयी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को अध्यक्षमा ललित घलान विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न मत गणना अनुसार, घलान २ हजार २७८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । घलान दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि २०७४ सालमा निर्वाचनमा पनि वडाध्यक्षमा विजयी भएका...
हेटौंडा १२ मा रोचक प्रतिस्पर्धा : कांग्रेस ५६ मतले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को मतगणना जारी रहेको छ । हालसम्म सो वडाको ४ हजार ३५० मत गणना भएको छ । वडामा कांग्रेस र माओवादी केन्द्रबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसका अर्जुन तिवारीले १ हजार २७२ मत ल्याएका छन् भने...
मतपेटिका लुटेर भागेका बैठा प्रहरीको नियन्त्रणमा
काठमाडौं । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन रौटहट जिल्लाको यमुनामाई गाउँपालिका– २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका एक जनालई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको यमुनामाई गाउँपालिका वडा २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठालाई नियन्त्रणमा लिएको हो...
गठबन्धनकी लामालाई मतगणनास्थलमै पुगेर अनन्तले दिए बधाई
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नेकपा एमालेका अनन्त प्रसाद पौडेलले गठबन्धनकी उम्मेदवार मीना कुमारी लामालाई बधाई दिएका छन् । मेयर पदमा जित सुनिश्चित देखिएपछि पौडेलले शुक्रबार हेटौंडा–२ सिद्धार्थ माविस्थित मत गणना स्थलमै पुगेर लामालाई खादा लगाई बधाई दिएका हुन् । पौडेलले लामालाई बधाई दिँदै आगामी दिनमा हेटौंडाको...
हेटौंडाको ताजा मत परिणामः मीनाको अग्रता कायमै
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,४,५,६,७,८, १४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने हेटौंडा ९, १०, ११, १२ र १३ नम्वर वडाको मतगणना जारी रहेको छ । हेटौंडा उपमहानगरपालिकामा कूल १ लाख ४ हजार ४७३ मतदाता रहेकोमा ७३ हजार ४१४...
हेटौंडा १३ को ३६४६ मतगणना : कसले कति मत पाए ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,४,५,६,७, ८, १४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा १३ को हालसम्म ३ हजार ६४६ मत गणना हुँदा मेयर पदमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा...
बागमती प्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभाको दशौं अधिवेशन बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको दशौं अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आज (शुक्रबार) बसेको बैठकले प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस...
हेटौंडामा ६७४३५ मतगणनाः मेयर र उपमेयर दुबैमा गबन्धनको अग्रता
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्म ६७ हजार ४३५ मत गणना भएको छ । हेटौंडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले फराकिलो अग्रता कायम गरेकी छिन् । यो समाचार तयार पार्दासम्म लामाले २१ हजार २०३ मत प्राप्त गरेकी छिन् ।...
हेटौंडा १३ को ३३९६ मत गन्दा अनन्तभन्दा दोब्बर मतले मीना अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ३९६ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ४५६ मत ल्याएका हुन् । त्यसैगरी, गठबन्धनकी मिना लामाले १ हजार ५८९...
हेटौंडा १० को १६७१ मत गणनाः कसले कति मत पाए ?
मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्म वडा नम्वर १, २, ३, ४, ५,६, ७, १४, १५, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हाल वडा नम्वर १० को...









