समाचार

हेटौंडामा दुर्व्यवहार न्यूनिकरण सम्बन्धी एक दिने अभिमुखीकरण

मकवानपुर । कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार न्यूनिकरण सम्बन्धी हेटौंडामा एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको हो । वन मन्त्रालयका सचिव यज्ञनाथ दाहालको अध्यक्षता एवम् वन तथा वातावरण मन्त्री बिशाल खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वन मन्त्रालय अन्तरगतका १५...

बागमती प्रदेशसभाः जेठ १६ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक जेठ १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक १६ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका हुन् । आगामी जेठ १६ गते बस्ने प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दशौं...

अझै २ दिन वर्षाको संभावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालका विभिन्न भूभागमा २ दिन वर्षा हुने जनाएको छ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै सोमबारसम्म जारी रहने महाशाखाले जनाएको छ । आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको...

बागमती प्रदेशसभा: ३० मिनेटको लागि बैठक स्थगित

मकवानपुर । बागमती प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठक ३० मिनेटको लागि स्थगित भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न बसेको बैठक उपसभामुख राधिका तामाङ्ले ३० मिनेटको लागि स्थगित गरेकी हुन् । बैठकमा हालसम्म २८ जना सांसद्हरुले सरकारले ल्याएको...

बागमती प्रदेशसभाः बैठक जारी रहँदै रित्तियो सदन

मकवानपुर । बागमती प्रदेशसभाको बैठक जारी रहेको अवस्थामा सांसद्हरु भटाभट बैठक छाडेर बाहिरिएपछि सदन खाली हुँदै गएको छ । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहेको अवस्थामा सांसद्हरु भटाभट बाहिरिएका हुन् । विहान...

‘कमरेड भनेको सुन्दा गालि गरेको जस्तो लाग्छ’

मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीका नेता विराजभक्त श्रेष्ठले ‘कमरेड’ शब्द बदनाम हुँदै गएको बताएका छन् । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै उनले ‘कमरेड’ शब्दमाथि चर्चा गरेका हुन्...

प्रदेश सरकारलाई टर्च बालेर खोज्नुपर्ने अवस्था छ – शोभा शाक्य

मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीकी नेतृ शोभा शाक्यले प्रदेश सरकारलाई टर्च लाईट बालेर खोज्नुपर्ने अवस्था आएको भन्दै टिप्पणी गरेकी छिन् । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफलमा भाग लिँदै...

हेटौंडामा ३० जनाले गरे रक्तदान

मकवानपुर । गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा शनिबार हेटौंडामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रमको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले शुभारम्भ गरेका कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । हेटौंडा अस्पतालको समन्वयमा भएको...

अझै २ दिन वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भू–भागमा अझै २ दिन वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले बिहीबारदेखि देशका विभिन्न भू–भागमा वर्षाको हुन थालेको र यो क्रम सोमबारसम्म जारी रहने जनाएको हो । नेपालको स्थानीय बायु, भारतको उत्तर प्रदेश विहार आसपासमा विकास भएको न्यून चापीय रेखा...

प्रतिपक्षीलाई छिन्तुले भने– ‘यो त सुरुवात मात्रै हो’

मकवानपुर । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले गठबन्धनको उद्देश्य सत्ता हत्याउने भन्दा पनि प्राप्त उपलब्धीहरुलाई जोगाउने बताएको बताएका छन् । शनिबार बसेको प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै पुलामीले नेपाली जनताले प्राप्त गरेको उपलब्धी, संघीय लोकतान्त्रिक गणतन्त्र...