समाचार
बागमती प्रदेशसभा बैठक आज पनि बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेको लागि आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार, आजको बैठकमा प्रि बजेटमाथि छलफल हुनेछ । प्रदेशसभाको शुक्रबारबाट सुरु भएको दशौँ अधिवेशनको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८०...
पत्नी हत्यामा संलग्न रन्जन कोइराला पक्राउ
काठमाडौं । पत्नी हत्यामा संलग्न रन्जन कोइराला पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका पूर्वडिआईजी समेत रहेका कोइराला शुक्रबार काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । बिहीबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले...
सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते
सल्यान । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा हुँदा ७ जान घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका–९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्वरको यात्रु बस बागचौर नगरपालिका– २ शारदा खोलामा दुर्घटना हुँदा ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर...
५ करोड २० लाख ठगी गरेको आरोपमा २ जना पक्राउ
काठमाडौं । ५ करोड २० लाख ठगी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर सुडालमा रहेको ४ आना सरकारी जग्गा र अन्य व्यक्तिको निजी जग्गासमेत बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा खोटाङको बुईपा...
आज नेप्से १५ अंकले घट्दा १ अर्बमाथिको कारोबार
काठमाडौं । आज नेप्से परिसूचक १५ अंकले घटेको छ । बिहीबार झिनो अंकले वृद्धि भएको नेप्से परिसूचक शुक्रबार १५ दशमलव ८२ अंकले घटेर २२२३ दशमलव ७८ को विन्दुमा कायम भएको छ । यसअघि बिहीबार नेप्से ८ दशमलव ०३ अंकले बढेर २२३९ दशमलव ६० विन्दुमा कायम भएको थियो । यस्तै,...
पाराग्लाइडिङबाट खसेर युवती घाइते
स्याङ्जा । स्याङ्जामा पाराग्लाइडिङबाट खसेर एक युवती घाइते भएकी छिन् । शुक्रबार दिउँसो भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार, पाराग्लाइडिङबाट खसेकी अर्यालको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेलाई प्रभु...
थप १२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३८७ मा कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोन पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १२४ पुगेको छ । यस्तै, पछिल्लो...
राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सव हेटौंडामा सम्पन्न
मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार हेटौंडामा सम्पन्न भएको छ । आयोगको बागमती प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रम आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीको अध्यक्षता एवम् बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा सभामुख श्रेष्ठले आयोगको वार्षिकोत्सको शुभकामना दिँदै मानिसमा चेतना...
बागमती प्रदेशः जेठ १६ गते नीति तथा कार्यक्रम टेबुल हुने
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७९/०८० को लागि नीति तथा कार्यक्रम जेठ १६ गते संसदमा पेश गर्ने भएको छ । बिहिबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसी नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने गरी सहमति भएको थियो । सोही अनुसार सरकार आवश्यक तयारीमा जुटेको आन्तरिक मामिला...
रेनु दाहाल सवार गाडी दुर्घटना
मकवानपुर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवार गाडी दुर्घटना भएको छ । शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकी दाहाललाई सामान्य...









