समाचार
प्रचण्डले ओलीलाई भने – ‘फेरि प्रधानमन्त्री भएर देखाउन देखाउनुस्’
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । प्रचण्डले शनिबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीलाई सो कुराको चुनौती दिएका हुन् । उनले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादीको बैशाखी टेकेर...
साथीले बोकेको बन्दुक पड्किंदा पुनको मृत्यु
दाङ । दाङमा बन्दुक पड्किंदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा आफ्नै साथीले बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–१ निवासी भागबहादुर पुन रहेका छन् । प्रहरीका अनुसार, पुन शुक्रबार दिउँसो साथीहरुसँग सिकार...
३ वर्षसम्म अर्थमन्त्री रहेका ढुङ्गेलले भनेः सरकारको प्राथमिकतामा परिवर्तन नै भएन
मकवानपुर । बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री एवम् ने्कपा एमालेका नेता कैलाशप्रसाद ढुङ्गेलले सरकार परिवर्तन भए पनि सरकारको प्राथमिकताको क्षेत्र परिवर्तन हुन नसकेको बताएका छन् । शनिबार बसेको प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सरकारले विगतको भन्दा...
बजेट खर्च गर्नेतर्फ सरकारको ध्यान गएन – रमेश पौड्याल
मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले सरकारले बजेटको प्राथमिकताको क्षेत्र खोज्नु भन्दा पनि बजेट खर्चतर्फ ध्यान दिनुपर्ने बताएका छन् । शनिबार जारी प्रदेशसभाकोे १० औँ अधिवेशनको तेस्रोे बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आथिर्क वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि...
बागमती प्रदेशसभा बैठकः प्रि बजेटमाथि छलफल हुँदै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि जारी छ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको तेस्रो बैठक शनिबार बिहान ११ बजेको लागि आह्वान गरिएकोमा आधा घण्टा ढिलो गरी सुरु भएको हो । शुक्रबारदेखि सुरु भएको अधिवेशनमा २ वटा बैठकहरू सञ्चालन भएका थिए । शुक्रबारको पहिलो बैठकमा दलगत रुपमा नेताहरुले संसदमा...
कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि हुने
काठमाडौं । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि बैशाख...
प्रतिनिधि सभा बैठक आज पनि बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट यही जेठ १० गते नीति तथा कार्यक्रम...
रुखबाट लडेर एकको मृत्यु
रोल्पा । रोल्पामा रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । रुखबाट लडेर जिल्लाको गंगादेव गाउँपालिका–५, उदिनढुङ्गा निवासी १६ वर्षीय थलराज वलीको मृत्यु भएको हो । उनको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार, शुक्रबार साँझ घर नजिकैको बारीमा रुखमा घाँस काट्न थालेका...
गणतन्त्र दिवसको अवसरमा ८३४ कैदीले पाए सजाय माफी
काठमाडौं । सकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको कैद सजाय यही १५ गतेदेखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालय जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार, खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको...
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरको अध्यक्षमा चौँलागाई
मकवानपुर । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरको अध्यक्षमा केदारप्रसाद चौँलागाई चयन भएका छन् । संस्थाको हेटौंडामा भएको प्रथम साधारणसभाबाट चौँलागाईको नेतृत्वमा ७ ससदस्यी कार्यसमिति चयन भएको हो । यस्तै, उपाध्यक्षमा निमेष निखिल, सचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा घनश्याम घिमिरे चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमश : शिवनारायण श्रेष्ठ,...









