समाचार
गणतन्त्र र संविधान रक्षाका लागि नयाँ ढंगबाट सोच्नुपर्ने बेला आएको छ : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी दिनमा गणतन्त्र र संविधान रक्षाका लागि नयाँ ढंगबाट सोच्नुपर्ने बेला आएको बताएका छन् । आइतबार १५ औं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको विशेष कार्यक्रममा गणतन्त्र संरक्षण र संस्थागत गर्न नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन्...
यसरी मनाइयो हेटौंडामा गणतन्त्र दिवस (फोटोफिचर)
मकवानपुर । आज देशभर १५ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । उक्त दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा पनि विशेष कार्यक्रमको आयोजना गरिएको छ । गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि...
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन
काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको तारा एयरका एक अधिकारीले जानकारी दिए । उनका अनुसार, अवतरण गर्ने समय भएपनि विमान अहिलेसम्म सम्पर्कमा आएको छैन । उक्त विमानमा १९ जना...
राप्रपा नेपालले सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने
मकवानपुर । कमल थापा नेतृत्वको राप्रपा नेपालले देशभरको सबै प्रदेशमा अन्तरक्रिया र भेला कार्यक्रमको आयोजना गर्ने भएको छ । केही दिनअघि काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम उक्त कार्यक्रम आयोजना गर्न लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । ‘जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत “वर्तमानका...
लागूऔषध खैरो हेरोइनसहित चार पक्राउ
काठमाडौं । बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट लागूऔषध खैरो हेरोइनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १५ दशमलव ९८ ग्राम लागूऔषध खैरो हेरोइनसहित चारै जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धनगढी उप–महानगरपालिका–१३ एयरपोर्ट बस्ने वर्ष २२ का दीपक भट्ट,...
आज पनि चट्याङसहित वर्षा सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहनुका साथै देशमा आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । आइतबार प्रदेश...
आर्थिक वर्ष २०७९/०८० को बजेट आज प्रस्तुत हुने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज (आइतबार) प्रस्तुत गर्ने भएको छ । आज अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने भएका हुन् ।...
गणतन्त्र दिवस : बागमती प्रदेश प्रमुख शर्माद्वारा कार्यक्रम शुभारम्भ
मकवानपुर । आज देशभर गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा देशैभर विभिन्न कार्यक्रम गरी मनाइने भएको हो । सोही अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा आज एक कार्यक्रमको आयोजना गरिएको छ । गणतन्त्र...
मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
विराटनगर । मोरङमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बेलबारी नगरपालिका–१० भाउन्नेमा को १० प ३५९९ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका वडा नम्वर ११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार...
समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व हो : बागमती प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व भएको बताएका छन् । प्रदेश प्रमुख शर्माले आज १५ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवम् समावेशीतासहितको समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व...










