समाचार

बजेट भाषणः रेलमार्ग निर्माणमा ६ अर्ब ५३ करोड, उर्जा क्षेत्र विकासमा ७५ अर्ब १० करोड विनियोजन

काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । उनले पूर्वपश्चिम रेलमार्ग बर्दिबास–निजगढ खण्डको निर्माण गर्न तीव्रता दिइने बताएका छन् । बजेट भाषणमार्फत् अर्थमन्त्री जनार्दन शर्माले वीरगन्ज काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बताए । यसका लागि ६ अर्ब ५३...

बजेट भाषणः पूर्व पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब विनियोजन

काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि सरकारले ३० अर्ब बजेट विनियोजन गरेको छ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले सो विषयमा जानकारी गराएका हुन् । बुटवल–नारायणगढ खण्ड सकाउने र कमला कञ्चनपुर खण्ड अहिले विस्तार भइरहेको छ । सरकारले आगामी वर्षको बजेटमा कमला पथलैयासहितका खण्ड अघि बढाउन ३० अर्ब बजेट विनियोजन...

बजेट भाषणः मध्यपहाडी लोकमार्गका लागि ९ अर्ब ३३ करोड विनियोजन

काठमाडौँ । सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्षमा ९ अर्ब ३३ करोड बजेट विनियोजन गरेको छ । यसमा सरकारले आफ्नै र दाताको सहुलियतपूर्ण ऋण खर्च गर्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् । सरकारले आगामी वर्ष २३५ किलोमिटर सडक कालोपत्रे गर्न र १६ वटा पुल बनाउन यो...

बजेट भाषणः शिक्षा क्षेत्रमा ७० अर्ब ५ करोड, वन तथा वातावरणमा १३ अर्ब विनियोजन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय तहतर्फ १ खर्ब २१ अर्व १ करोड हस्तान्तरण गरेको छ । सरकारले...

बजेट भाषणः अब ६८ बर्षमै बृद्ध भत्ता पाइने, निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था

काठमाडौँ । सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् । ​हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताए । भत्ता लिन नचाहने लाभग्राहीलाई...

बजेट भाषणः निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब, प्रत्येक वर्ष २ लाखलाई रोजगारी

काठमाडौं । सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ती अस्पतालको निर्माण सम्पन्न आगामी आवमा गरिने घोषणा समेत गरेका छन् । उनले पुराना तथा जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नती गरिने उल्लेख गरेका छन् । उनका अनुसार जेष्ठ...

बजेट भाषणः किसानलाई पेन्सन, प्रत्येक स्थानीय तहमा ३०० कृषि स्वयंसेवक

काठमाडौँ । सरकारले किसान पेन्सन योजना ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारेका हुन् । उनले किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थापना गरिने जानकारी दिएका छन् । यो कोषमा हरेक महिना किसानले जम्मा...

बजेट भाषणः औद्योगिक पूर्वाधारका लागि ३ अर्ब, निजगढ विमानस्थललाई पनि बजेट छुट्याइयो

काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले आद्योगिक पूर्वाधारतर्फ ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताएका छन् । देशका विभिन्न स्थानमा बनाइने औद्योगिक पूर्वाधारका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । चितवनको शक्तिखोर, भैरहवा, सुनसरी लगायतका...

बजेट भाषणः अलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गरिने

मकवानपुर । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । उनले मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गरिने बताएका छन् । उनले बारा जिल्लाको अमलेखगञ्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन बनाइने जानकारी दिएका हुन् । हाल भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन सञ्चालनमा छ ।...

बजेट भाषणः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन

काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । उनले आगामी आवको बजेटमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् । आयात प्रतिस्थापन गर्ने र उत्पादन बढाउने मुख्य उद्देश्य राखेर बजेट ल्याइएकोमा उद्योग क्षेत्रमा १०...