समाचार

१८ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक जना पक्राउ

झापा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउत रहेका छन् । उनलाई प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान...

बागमती प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित

मकवानपुर । बागतमी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि बिहीबार बसेको बैठकमा सत्तारुढ, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका ३१ नाम सांसद्हरुले आ–आफ्नो धारणा राखेका थिए । सांसद्हरुले धारणा राखेपछि प्रदेशसभाकी उपसभामुख राधिका तामाङले प्रदेशसभाको अर्को बैठक एक घण्टापछि बस्ने...

काठमाडौँमा दिनदडाडै ३५ लाख लुटपाट

काठमाडौँ । काठमाडौंको लैनचौरमा दिनदहाडै लुटपाट भएको छ । लैनचौर स्थित ब्याडमिन्टन कोर्टमा सस्तोमा १ किलो सुन किन्न बोलाएर अज्ञात समूहले व्यापारीसँग ३५ लाख लुटेको प्रहरीले जनाएको छ । जेठ ८ मा भएको सो घटनामा संलग्नहरु बारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले जानकारी दिए...

सुनको भाउ फेरी बढ्यो

काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य...

यो बजेटले आर्थिक अस्थिरता ल्याउँछ– प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले आर्थिक अस्थिरता पैदा हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै ज्ञवालीले अहिलेको बजेटले थप संकट निम्त्याउने बताए । उनले यो बजेट विश्वको अर्थतन्त्रमा जुन सक हुँदैछ, त्यसलाई अबजर्भ गर्न नसक्ने र थप...

१० मिनेटलाई रोकिएको बागमती प्रदेशसभा बैठक २ घण्टापछि सुरु

मकवानपुर । बागमती प्रदेशसभाको बैठक पुनः सुरु भएको छ । नेकपा एमालेको अवरोधपछि रोकिएको प्रदेशसभा बैठक पुनः सुरु भएको हो । एमालेले उठाएका विषयमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानविन समिति गठन गर्न सहमति जुटेपछि बैठक सुचारु भएको हो । सरकारको नीति तथा...

७ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कामी पक्राउ

काठमाडौँ । बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका वडा नम्वर ३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार विहान प्रहरीले पक्राउ गरेको छ। कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको...

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा माधव खत्री

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल बागमती प्रदेशको अध्यक्षमा माधब खत्री चयन भएका छन् । हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षमा खत्रीलाई चयन गरेको हो । खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न थिए । प्रदेश अध्यक्षमा चयन...

हेटौंडामा आजबाट अन्तराष्ट्रिय गोल्डकप सुरु हुने

मकवानपुर । हेटौंडामा आजबाट चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता सुरु हुने भएको छ । आजबाट आगामी जेठ ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले रंगशालामा हुने भएको हो । आज दिउँसो हुने उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लब र सिमराको नव जनजागृति...

हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानरगपालिका वडा नम्वर १९ बस्तीपुरबाट नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको ३४ पिससहित दुई जनालाई मंगलबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका वडा नम्वर ३ बस्ने ३४ वर्षीय रबि घलान र ३०...