समाचार
थप १९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४५३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, २ हजार १६२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार २९१...
चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले बढ्यो
काठमाडौं । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो । तर, ११ महिनाको अवधिमा चिनीको...
इटालीमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु
काठमाडौं । इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । शनिबार बिहानदेखि सात जना यात्रु बोकेर एयर ट्राफिकबाट बेपत्ता भएको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । शनिबार साँझ सो हेलिकोप्टर फेला परेको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन् ।...
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
रुपन्देही । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । उक्त नीति तथा कार्यक्रम गत जेठ २५ गते बसेको प्रदेशसभामा प्रमुख अमिक शेरचनले प्रस्तुत गरेका थिए । प्रदेशसभाको आजको बैठकमा...
भक्तपुरमा एक पुरुषको हत्या, ४ जना पक्राउ
काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपलिका–८ बोडेमा एक पुरुषको हत्या भएको छ । थिमी नगरपालिका–८ मा बस्दै आएका ५१ वर्षीय कल्याण साहुको हत्यामा भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान बोडेस्थित लर्ड बुद्ध स्कुल...
हेटौंडा १७ मा अंगारेश्वर टोलविकास समिति गठनः अध्यक्षमा वाइवा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित ठुलो गंगटेमा अंगारेश्वर टोल विकास समिति गठन गरिएको छ । शनिवार स्थानीय समाजसेवी इश्वरबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भेलाले सिताराम वाइबा (सुरज) को अध्यक्षतामा टोल विकास समिति गठन गरेको हो । १७ नम्वर वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता र हेटौंडा उपमहानगरपालिकाका...
गाँजासहित मकवानपुरकी भुलुन पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गााँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा १ किलो ४०० ग्रामसहित मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर १ स्थायी घर भई हाल बकैया गाउँपालिका वडा नम्वर ५ कर्मचुली बस्ने ३५ वर्षीया फुलमाया भुलुनलाई पक्राउ गरेको हो । शनिबार विशेष सूचनाको आधारमा प्रहरी...
जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ जनालाई कारवाही गरिने
बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) लिने १४ जनालाई कारबाही गरिने भएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिने १४ जना जनालाई जरीवानासहित कारबाही गरिने भएको हो । सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो...
भीमफेदीबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित भीमफेदी गाउँपालिका वडा नम्वर ६ बाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तनहुँको देबघाट गाउँपालिका वडा नम्वर ४ बस्ने २१ वर्षीय सरोज भुजेल र काभ्रेपलाञ्चोक धुलीखेल नगरपालिका वडा नम्वर ९ बस्ने २३ वर्षीय जंगबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...
शौचालयमा लडेकी खड्काको मृत्यु
काठमाडौं । गोकर्णेश्वर नगरपालिका एक जना महिलाको शौचालयमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्वर ४ स्थित जग्गा भाडामा लिई टहरा बनाएर बस्दै आएकी रामेछाम उमाकुन्ड गाउँपालिका-५ कि ४९ वर्षीय सुशीला खड्का रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खड्का शनिबार राति साढे ८ बजे टहरोमै...










