समाचार
हेटौंडा उपमहानगरपालिका बजेट : तामाङ संग्राहलय स्थापना गर्न ५० लाख
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले तामाङ संग्राहलय स्थापना गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराएको हो । जनसांख्यिक बाहुल्यताका आधारमा तामाङ जातिको भेषभूषा, कला, संस्कृतिलगायतका मौलिक पहिचानको संरक्षण तथा...
हेटौंडाका सीमान्तकृत तथा गरिब १५४१ घरपरिवारको स्वास्थ्य बीमाका लागि ५३ लाख बजेट
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले सीमान्तकृत तथा गरिब १ हजार ५४१ घरपरिवारको स्वास्थ्य बीमाका लागि बजेट विनियोजित गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै उपमहानगरपालिकाभित्र रहेका घरपरिवारको स्वास्थ्य बीमाका लागि ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्...
हेटौंडा उपमहानगरपालिका : पिप्ले रंगशालाको पूर्वाधार निर्माणको लागि बजेट विनियोजन
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पिप्ले रंगशालाको पूर्वाधार निर्माणको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार उपमहानगरपालिकाको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराएका हुन् । उपमेयर बानियाँले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित रहेको...
थप २९ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७३० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ७७ जनाको पीसीआर परीक्षणमा २१ जना र...
परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको एसईईको प्रश्नपत्र बिक्री गर्ने
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गर्ने भएको छ । कार्यालयले झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरेको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने ‘हामीले झुरा कागजमा राजश्व उठ्ने गरी टेन्डरमा दिन्छौं । जलाउनु भन्दा रिसाइक्लिङ गर्नु राम्रो...
हेटौंडा उपमहानगरले ल्यायो २ अर्ब ७१ करोडको बजेट
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैँयाको बजेट ल्याएको छ । आज हेटौडामा उपमहानगरपालिकाका उप–प्रमुख राजेश बानीयाँले आगामी आवको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् । बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३...
एमालेसँग ३ बुँदे सहमति भएपछि सुरु भयो हेटौंडाको नगरसभा
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको नगरसभा आइतबार सुरु भएको छ । दिउँसो १ बजेको लागि आह्वान गरिएको नगरसभा केही घण्टा ढिलो गरी सुरु भएको हो । मकवानपुरका ९ वटै पालिकाहरुले असार १० गते नै गाउँ तथा नगरसभामार्फत् आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् । हेटौंडा उपमहानगरपालिकामा...
अध्यक्ष पुडासैनीको पहलमा आश्रममा आश्रितको स्वास्थ्य परीक्षण
मकवानपुर । सञ्चो हस्पिटल प्रालिले शनिबार हेटौंडामा रहेको मानव सेवा आश्रममा आश्रित व्यक्तिहरको स्वास्थ्य चेकजाँच गरेको छ । विशेषज्ञ डाक्टरहरुसहित हस्पिटलले आश्रममा निः शुल्क स्वास्थ्य परीक्षण गरेको हो । गत जेठ २३ गते हस्पिटलको अध्यक्षमा विजय पुडासैनी सर्वसम्मत चयन भएसंगै पुडासैनीले गरिब र असहायलाई सहुलियत र निःशुल्क उपचार सेवा...
सहकारीका संचालक तथा कर्मचारीलाई लेखा व्यवस्थापन तालिम
मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको आयोजना र बागमती प्रदेश सहकारी बोर्डको सहयोगमा बकैयामा ४ दिने सहकारी लेखा व्यवस्थापन तालिम सुरु भएको छ । आज पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले तालिमको औपचारिक उद्घाटन गरे । उनले प्रशिक्षकलाई तालिमका लागि आवश्यक सामग्रीसमेत हस्तान्तरण गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष...
हेटौंडामा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडामा आइतबार एक जनाको शव फेला परेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित कर्रामा बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उक्त स्थानमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो । प्रारम्भिक...






