समाचार

घर नजिकैको जंगलमा फेला पर्यो शाहीको शव

काठमाडौँ । जाजरकोटमा एक जना महिलाको शव जंगलमा फेला परेको छ । नलगाड नगरपालिका वडा नम्वर १ निवासी ४२ वर्षीया भगवती शाहीको शव घर नजिकैको जंगलमा फेला परेको प्रहरीले जनाएको छ । जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाका अनुसार आइतबार बिहान प्रहरीले भीरबाट शव निकालेर अस्पताल ल्याइएको छ ।...

प्रतिनिधिसभाः गणपुरक संख्या पुगेन, बैठक स्थगित

काठमाडौँ । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए । संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश...

बागमती प्रदेशसभाः एमालेको अवरोधपछि बैठक स्थगित

मकवानपुर । नेकपा एमालेले अवरोध गरेपछि बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले दलको तर्फबाट सम्बोधन गर्ने क्रममा एमालेको माग पुरा नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले भोलि विहान ११ बजेसम्मको लागि बैठक स्थगित गरेका...

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ...

लागुपदार्थ ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा प्रभातफेरी

मकवानपुर । हेटौंडामा लागुपदार्थ दुरुप्रयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको संजालसहितका विभिन्न मानव अधिकार तथा लागूऔषध सम्बन्धी विषयका सामाजिक संघसंस्थाहरुको सहभागितामा गरिएको हो । हेटौंडा बजारको विभिन्न स्थानमा परिक्रमा...

नेपाल डेरी एसोसिएसनको अध्यक्षमा दाहाल चयन

मकवानपुर । नेपाल डेरी एसोसिएसनको अध्यक्षमा पह्लाद दाहाल चयन भएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको एसोसिएसनको २२ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेसनबाट दाहाल अध्यक्षमा चयन भएका हुन् । यस्तै, एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा राजन चिमोरिया, प्रथम उपाध्यक्षमा दीप प्रसाद धमला, द्धितीय उपाध्यक्षमा कर्णबहादुर हमाल, तृतीय...

दुर्घटनामा मकवानपुरका दुतराजको मृत्यु

काठमाडौं । काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिकाका राजु दुतराज रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बा ०२–०३० प ६३६२ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा दुतराजको मृत्यु भएको हो । दुतराजले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहानैदेखि देशभर पानी परिरहेको जनाएको छ । महाशाखाका अनुसार, मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो । आज दिनभर पहाडी भू–भागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र लुम्बिनी...

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजेबाट शुरु हुने जनाइएको छ । सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२ औँ वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार) पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पति भएको नीति अनुसन्धान...

गायिका दिलमाया सुनार मृत फेला, १ जना पक्राउ

काठमाडौं । लोक तथा दोहोरी गायिका दिलमाया सुनार मृत अवस्थामा फेला परेकी छन् । दिलमाया शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सुर्खेत घर भएकी ३० वर्षीया गायिका दिलमाया काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । उनले शुक्रबार आफू...