समाचार

हेटौंडामा प्रदेश स्तरीय दुई दिने महिला उद्यमी सम्मेलन हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय दुई दिने महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी हुने भएको छ । उक्त कार्यक्रम उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु उद्योग महासंघ बागमती प्रदेशको सहकार्यमा हुने भएको हो । कार्यक्रम यही असार १३ र १४ गते...

क्यालिफोर्नियामा एक नेपाली युवतीको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायु मै मृत्यु भएको हो । २९ वर्षीया पाण्डेले सूचना प्रविधि अध्ययन गरेकी थिइन् भने उनले बिश्वकै चर्चित एप्पल कम्पनीमा समेत काम गरेकी थिइन् । उनी सान फ्रान्सिस्कोमा...

हेटौंडामा वैदेशिक रोजगारीमा जानेलाई स्वास्थ्य सचेतना कार्यक्रम

मकवानपुर । हेटौंडामा वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई स्वास्थ्य सचेतना तथा प्रवद्धन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रबार स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको हो । पालुङ स्वास्थ्य केन्द्रका प्रमुख शक्ति चौरासियाले सहजीकरण गरेको कार्यक्रममा पछिल्लो समय पठनपाठनको लागि विदेश जाने विद्यार्थीहरुलाई त्यहाँ रोजगारीमा हुँदा ध्यान दिन पर्ने विषयहरु,...

भीमफेदी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित )

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा शुक्रबार आयोजित नवौं गाउँसभामा उपाध्यक्ष सञ्जिव श्रेष्ठले आगामी आवकोे लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको वास्तविक आर्थिक, भौगोलीक र...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशका विभिन्न भू–भागमा वर्षा भइरहेको जनाएको छ । आज दिउँसो प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ । प्रदेश–१ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभरका पहाडी भू–भागका...

मेयरको हठ र घमण्डले नगरसभा स्थगित गरिनु दुखदः एमाले

मकवानपुर । हेटौंडाकी मेयर मीनाकुमारी लामामाथि नेकपा एमाले पाँचवटा गम्भीर आरोप लगाएको छ । नगरसभा स्थगितपश्चात नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो । एमालेले नगर प्रमुखले हठ र घमण्ड गरी नगरसभा स्थगित गरेको समेत बताएको छ । नगरसभालाई सरल र सहजढंगबाट सञ्चालन गर्नको लागि...

पेट्रोलियम कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले सरकारलाई सो निर्देशन दिएको हो । बुधबार समिति अन्तर्गत गठन भएको बजार अनुगमन उपसमितिको बैठकमा समितिका सभापति समेतको सहभागितामा आयल निगमका पदाधिकारीसँग...

बाराबाट पक्राउ परे मकवानपुरका युवक

बारा । बारा प्रहरीले लागूऔषधसहित मकवानपुरका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्वर ३ बस्ने ३३ वर्षीय लाल काजी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । काजीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बाराको निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी गाँजासहित...

बकैयाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाको ८ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी आवको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सार्वजनिक गरेको नीति तथा कार्यक्रमा भूमिहिन नागरिकलाई भूमि र लालपुर्जा दिनेदेखि कृषि...

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६६२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयक अनुसार, १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७०३...