बकैयाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

तु खबर संवाददाता
२०७९ असार १०,शुक्रबार १७:४९

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाको ८ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी आवको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरेको नीति तथा कार्यक्रमा भूमिहिन नागरिकलाई भूमि र लालपुर्जा दिनेदेखि कृषि तथा पशुपालन, पर्यटन, खेलकुद लगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab