समाचार

प्रहरीमा एसएसपीको ३२ जनाको दरबन्दी रिक्त

काठमाडौं । नेपाल प्रहरीमा डीआईजी बढुवा सिफारिस भएसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ३२ वटा दरबन्दी रिक्त भएको छ । असार ८ मा गृहसचिव नेतृत्वको बढुवा समितिले १७ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसअनुसार एक सातापछि गृहमन्त्रीले डीआईजी पदमा नियुक्त...

दोहोरो अंकले बढ्यो शेयरबजार

काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहीबार ४६.१४ अंकले घटेर १८४७ को विन्दुमा पुगेको नेप्से परिसूचक आज १३.७८ अंकले बढेर १८६२ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३...

मामाघरलाई खाद्यान्न सहयोग

मकवानपुर । नेपाल औषधि व्यवसायी संघ मकवानपुरले मामाघर नेपालमा खाद्यान्न सहयोग गरेको छ । संघले आफ्नो ४९ औं स्थापना दिवसको अवसरमा मामाघरलाई ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो । उक्त खाद्यान्न संघका अध्यक्ष नारायणलाल श्रेष्ठको सभाध्यक्षतामा हस्तान्तरण गरिएको हो । संघले मामाघर नेपालमा आश्रीत बालबालिकाहरुको लागि ६...

थाहा नगरपालिकाद्वारा १ अर्ब ८ करोडको बजेट पारित

मकवानपुर । जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित गरेको छ । थाहा नगरले आगामी आवका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । शुक्रबार नगरसभा तथा ११ औं...

थाहा नगरपालिकाः हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ

मकवानपुर । जिल्लाको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । मेयर विष्णु विष्ट आदर्शकोे सभाध्यक्षतामा भएको एघारौँ नगरसभामा उप–मेयर भरत गोपालीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । थाहाले सडक, यातायात तथा पूर्वाधार निर्माण, खानेपानी, कृषि पशुपन्छि तथा सहकारी, शिक्षा,...

माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १ मा पोखरीमा जमेको पानीमा माछा मार्न गएका एक युवक डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भरतपुर–२ आँपटारी बस्ने २४ वर्षीय राम रिजाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, रिजाल शुक्रबार बिहान माछा मार्ने क्रममा अड्किएको बल्छीनिकाल्ने...

साढे ६७ करोडको बजेट ल्याउने तयारीमा मकवानपुरगढी

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ६७ करोड ४४ लाख २२ हजार रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । उप–प्रमुख मानकुमारी पाख्रिनले दोस्रो गाउँसभाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सो बजेटबारे जानकारी दिएकी हुन् । पाख्रिनका अनुसार आगामी आर्थिक वर्षमा पूर्वाधार विकाससँगै, कृषि, शिक्षा र स्वास्थ्य...

थाहा नगरपालिकाः अक्सिजन प्लान्ट र नगर अस्पताल निर्माण गरिने, जेष्ठ नागरिकलाई घरमै औषधि पुर्याइने

मकवानपुर । जिल्लाको थाहा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । मेयर विष्णु विष्ट आदर्शको सभाध्यक्षतामा भएको एघारौँ नगरसभामा उप–मेयर भरत गोपालीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । थाहाले हरेक नागरिकको स्वास्थ्य अवस्थाको तथ्याङ्क राखी नगरको खास स्वास्थ्य अवस्था पहिचान गरेर रोग...

हेटौंडा नगरसभा बैठक स्थगित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा स्थगित भएको छ । नेकपा एमालेले बहिष्कार गरेपछि असार १२ गतेसम्ममा स्थगित भएको हो । नगरसभामा गणपुरक संख्या नपुगेकाले आज हुने भनिएको नगरसभा स्थगित भएको हो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी १२ गते १ बजेका लागि नगरसभा आह्वान गरेकी हुन्...

पूर्वाधार विकासतर्फ थाहा नगरको यस्तो छ योजना

मकवानपुर । जिल्लाको थाहा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । मेयर विष्णु विष्ट आदर्शको सभाध्यक्षतामा भएको एघारौँ नगरसभामा उप–मेयर भरत गोपालीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । थाहाले सडक, यातायात तथा पूर्वाधार निर्माणतर्फ थानकोट—चन्द्रागीरी—चित्लाङ सडक निर्माण सम्पन्न गर्न संघीय र प्रदेश...