समाचार

मंगलबार शेयर बजारमा भारी गिरावट

काठमाडौं । मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । मौद्रिक नीतिमा पुँजी बजारसम्बन्धी लगानीकर्ताका केही माग सम्बोधन भएसँगै बढेको नेप्से आज ४४ अंकले गिरावट आएको हो । आज नेप्से परिसूचक ४४ अंकले घटेर २०८८ को विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१...

थप ६३८ जना कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएसँगै देशरभ सक्रिय संक्रमितको...

बागमती प्रदेश प्रमुख शर्माद्वारा प्रदेशमा विभूषणसम्बन्धि विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेशसभा प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धि ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट हिजै पारित भई आएको प्रदेश विभूषणसम्बन्धि विधेयकलाई मंगलबार प्रमाणीकरण गरेको...

पहिरोका कारण पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो आउँदा उक्त सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडकमाथिबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने...

सशस्त्रका २३८ जना डिएसपीको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बलका २३८ जना डिएसपीहरु सरुवा भएका छन् । सिसम–५ का डिएसपीहरुलाई गुल्म प्रमुखमा सरुवा गरिएको छ । २७ वटा स्थायी गुल्मका गुल्मपतिहरु परिवर्तन भएका छन् । १७ वटा आश्रित गुल्म (अस्थायी) मा डिएसपीहरुको काज सरुवा गरिएको छ । आश्रित गुल्ममा पनि सवै सिनियर अधिकृतहरूलाई काज...

करेन्ट लागेर एक जनाको मृत्यु

पाँचथर । पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार, सोमबार दिउँसो अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा उनी गम्भीर...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल प्रदेश १, बागमती र लुम्बिनीका केही स्थानहरुमा वर्षा भइरहेको जनाएको छ । यस्तै, आज दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहनुका साथै प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, राति प्रदेश १,...

बागमती प्रदेशसभाको १० औँ अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश सभाको जारी दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेशसभा सचिवालका सचिव कृष्णहरि खड्काले एक सूचना जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् । अधिवेशन अन्त्यको लागि बागमती प्रदेश सरकारले सिफारिस गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बमोजिम...

चोरीको मोटरसाइकलसहित हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा बागमती प्रदेश ०२–०१९ प १४७१ नम्बरको २०० सीसीकोे बजाज पल्सर एनएस मोटरसाइकल र बागमती प्रदेश ०२–०३६ प ९९१६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित दुइ्र्र जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जिल्लाको...