समाचार
युनियनको केन्द्रीय सदस्यमा मकवानपुरका दाहाल निर्वाचित
मकवानपु । नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा मकवानपुरका राजन दाहाल (खुसराज) निवाृचित भएका छन् । युनियनको हेटौंडामा साउन ६ र ७ गते भएको नवौँ राष्ट्रिय अधिवेशनबाट दाहाल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । दाहाल ५६७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । दाहाल मकवानपुरको रेडियो पत्रकारितामा सक्रिय छन् भने...
पाल्पा बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत
बुटवल । पाल्पामा आइतबार भएको बस दुर्घटनामा परेर मृत्यु भएकाहरू सबै जनाको सनाखत भएको छ । बागलुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवललाई छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरूमा गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर...
काइनेटिक ढुंगासहित बस्नेत पक्राउ
सुर्खेत । सुर्खेतमा काइनेटिक ढुंगासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ११ समावेशी टोलबाट ३२ वर्षीय दीपक बस्नेत रहेका छन् । बस्नेतलाई १६ क्वीन्टल काइनेटिक ढुंगासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विशेष सूचनाको आधारमा पुगेको प्रहरीले आइतबार उनको घर खानतलासी...
नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । कांग्रेस नेताद्वय शेखर कोइराला र गगन थापा समूहका लम्साल ७४५ मतसहित अधयक्षमा निर्वाचित भएका हुन् । लम्सालका निकटतम प्रतिद्वन्द्वी अनिता बिन्दुले ६१२ मत ल्याएकी छन् । त्यस्तै, संगठनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी...
श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु
चितवन । चितवनको भरतपुरमा श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३५ वर्षीया रुष्मा आचार्य घिमिरेलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको...
यस्तो रहने छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहनुका साथै देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो देशको...
पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्वर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर आएको पहिरोले स्थानीय पदम सिंह विष्टको घर पुरिँदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार, मृतकहरुको सनाखत हुन बाँकी...
सिन्धुपाल्चोक केन्द्रविन्दू भएर बिहानै भूकम्पको धक्का
काठमाडौं । नेपालमा आज (सोमबार) बिहानै भूकम्पको धक्का महसुज भएको छ । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर बिहान ६ बजेर ७ मिनेटो समयमा ४.७ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो...
स्थापना दिवसको अवसरमा फर्निचर सहयोग
मकवानपुर । मकवानपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघल हेटौंडा–२ स्थित ओम वृद्वाश्रमलाई फनिैचर सामान सहयोग गरेको छ । संघले आफ्नो आठौं स्थापना दिवसको अवसरमा आइतबार एक कार्यक्रमबीच उक्त पर्निचरको सामान सहयोग गरेको हो । आश्रमका लागि आवश्यक खाद्यान्न सामग्री खरिद गर्न १० हजार एक सय २० रुपैयाँ सहयोग गरिएको...
प्रतिनिधि सभाबाट कारागारसम्बन्धि विधेयक पारित
काठमाडौं । प्रतिनिधि सभाबाट कारागारसम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । बैठकबाट कैदीलाई प्रजनन अधिकार, बिरामी कैदीलाई पौष्टिक आहारा, खुला कारागार लगायतका नयाँ प्रावधानसहितको विधेयक पारित भएको हो । २०७६ मंसिर २९ गते दर्ता भएर २०७६ फागुनदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार...









