समाचार

बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पा । पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, बुर्तिबाङबाट बुटवलका लागी लुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा १७ जना...

७ जिल्लाका एसपी फेरिए, मकवानपुरमा गौतम

काठमाडौं । नेपाल प्रहरीका ११ जना एसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले सात जिल्लाकासहित ११ एसपीहरूको काज सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वामदेव गौतमलाई सुरुवा गरिएको छ । गौतम यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय इन्टेलिजेन्स शाखाका कार्यरत थिए । यस्तै, जिल्ला प्रहरी कार्यालय...

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

काठमाडौं । ललितपुर, नवलपरासी (पूर्व), महोत्तरी र पर्सामा चार जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु सिद्धिपुर बस्ने सर्लाही घर भएकी ४२ वर्षीया जमुना तामाङ आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै, नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित नारायणी नदी किनारमा हाल...

अवैध कल सेन्टरमा प्रहरीको छापा

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नमव्र २ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरमा प्रहरीले छापा मारेको छ । एक भारतीय र दुई नेपालीले घर भाडामा लिएर सञ्चालन गर्दै आएको कल सेन्टरमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार, घरमा ३ वटा फ्ल्याट भाडामा लिई...

थप ३४७ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३४७ कोरोना भाइरस (कोभिड–१९) संक्रमणका पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार ८८८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४...

नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

भक्तपुर । भक्तपुरको हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट एक हजार दरको ५० थान नेपाली नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी सोनवर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवान छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको...

एउटै रूख झुन्डिएको अवस्थामा तीन जनाको शव फेला

झापा । झापामा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन जनाको शव फेला परेको छ । हिजो (शनिबार) दिउँसोदेखि हराएका उनीहरुको कचनकवल गाउँपालिका वडा नम्वर ५ मा आज आइतबार बिहान एउटै रूखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीय बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङ खोला किनारमा ढल्केको...

बागमती प्रदेश प्रहरी प्रमुख बज्राचार्यलाई स्वागत

मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरीले बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यलाई स्वागत गरेको छ । आइतबार एक कार्यक्रमबीच प्रहरी नायब महानिरीक्षक बज्राचार्यलाई स्वागत गरिएको हो । प्रदेश प्रहरी प्रमुख बज्राचार्यले सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगर मकवानपुरद्धारा...

भक्तपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

भक्तपर । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरको दुघपाटी तर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्रवको बस र बा ६१ प ३९७८ नम्वरको स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार,...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत लम्कीचुहा नगरपालिका–२ मोतीपुरमा सडक छेउमा रोकिएको बा २१ च २९०३ नम्बरको जीपसँग क १ प १५९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक जुम्लाको तातोपानी गाउँपालिका–१...