समाचार
सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ताको तयारी
काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ता गर्ने भएको छ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको १ हप्तापछि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ । उनलाई विदेशबाटै फर्कँदै गर्दा असोज...
भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३२ पुग्यो
काठमाडौं । भारतको गुजरातस्थित मोरबीमा आइतबार माच्छु नदीमा रहेको झोलुङ्गे पुल भत्किएर मृत्यु हुनेको संख्या १३२ जना पुगेको छ । माच्छु खोलामा बनेको शताब्दी पुरानो झोलुङ्गे पुल भत्किँदा उनीहरुको मृत्यु भएको हो । गुजरातका गृहमन्त्री हर्ष सिंह सांघवीले राति एक बजेसम्म ६८ जनाको शव निकालिएको बताएका थिए । राति...
घरको झ्यालबाट खसेर बालिकाको मृत्यु
काठमाडौं । काठमाडौंको बागबजारमा एक घरको झ्यालबाट खसेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । आइतबार बेलुकी करिब ९ बजे बागबजारको एक घरबाट खसेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर रियासा महर्जनको मृत्यु भएको हो ।...
हेटौंडामा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ राप्ती तडमा ब्रतालुहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यसपालीको छठलाई समापन गरेका छन् । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गरी बिहान ब्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको हो । छठ पर्वको...
आज तीन दलको घोषणापत्र सार्वजनिक हुँदै
काठमाडौं । आज ३ राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले धमाधम आ–आफ्नो घोषणापत्र सार्वजनिक गर्न थालेको हो । सोमबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी...
पुल भत्किदा ९१ जनाको मृत्यु
भारत । भारतको गुजरात मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेको स्थानीयले बताएका छन् । ७० जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ ।...
मधेस प्रदेशमा आज सार्वजनिक विदा
धनुषा । मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएको हो । संघ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य...
आफ्नो प्रभाव बढाउँदै डीना
मकवानपुर । आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले आफ्नो प्रभाव बढाउँदै लगेकी छन् । दैनिकजसो निर्वाचन अभियानको क्रममा जनताको घरदैलोमा पुगेकी उनले कार्यकर्ता र मतदाता माझ आफ्नो प्रभाव बढाएकी हुन् । अहिले उनको पक्षमा टोल,...
मकवानपुरका किसान धान भित्र्याउन व्यस्त
मकवानपुर । तिहार सकिए लगतै मकवानपुरका किसानहरु धान भित्र्याउन व्यस्त छन् । जिल्लाको दश वटै स्थानीय तहका किसानहरु अहिले धान काट्ने र चुट्ने काममा व्यक्त भएका हुन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका थाहा नगरपालिका र इन्द्रसरोवर...










