समाचार

छठ मेलामा चक्कु प्रहार गरी बालकको हत्या

झापा । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मौवा खोलामा आइतबार आयोजित छठ मेलामा चक्कु प्रहार गरी बालकको हत्या भएको छ । झापाको दमक नगरपालिका–१० बस्ने १४ वर्षीय दियुस श्रेष्ठको चक्कु प्रहारबाट मृत्यु भएको हो । चक्कु प्रहारबाट श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते उनलाई गोदावरी अस्पतालमा उपचारपछि बीएन्डसी अस्पताल...

हेर्नुहोस् माओवादी केन्द्रको घोषणापत्रको पूर्णपाठ

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधन गरिने उल्लेख गरिएको छ । माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा...

अब एक करोड थान मात्रै मतपत्र छाप्न बाँकी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र छाप्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार, दुबै प्रणालीतर्फ गरी करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा हालसम्म करिब सात करोड मतपत्र छपार्इ भइसकेको छ । समानुपातिक...

दुर्घटनामा परेर मकवानपुरका तामाङको मृत्यु

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका–२ नेपालटार भेडीगोठमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर घर भई हाल काभ्रेस्थली बस्ने २६ वर्षीय सुनिल तामाङ रहेको प्रहरीले जनाएको छ । बिहान काभ्रेस्थलीबाट जरङखुतर्फ जाँदै गरेको बा २१ च ५१०६ नम्वरको जिप अचानक पल्टिएर बिपरित...

हेटौंडा–७ मा गठबन्धनको चुनाव प्रचार–प्रसार कार्यालय उद्घाटन

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसारको गर्न सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा सोमबार बिहान कार्यालय उद्घाटन गरेको छ । हेटौंडा संघ र प्रदेशको निर्वाचनमा लोकतान्त्रिक बाम गठवन्धनको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको हो । गठबन्धन मकवानपुर...

हेटौंडा–९ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रलाई भवन हस्तान्तरण

मकवानपुर । हेटौंडा उपमहानगपालिका वडा नम्वर ९ स्थित सेवा क्यानडा इन्टरनेशनलको सहयोग तथा सेवाका लागि युवा नेपालको समन्वयमा बनेको भवन सामुदायिक प्रहरी सेवा केन्द्रलाई सोमबार हस्तान्तरण गरिएको छ । सेवाका लागि युवा नेपालका अध्यक्ष छेवाङ कर्मा तामाङले सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टलाई एक कार्यक्रमबीच भवनको स्वामित्व...

सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता

काठमाडौँ । सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा आज अभियोग पत्र दर्ता गराएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको जनाइएको छ । लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती...

हेर्नुहोस् एकीकृत समाजवादीको घोषणापत्रको पूर्णपाठ

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने उल्लेख छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी...

विकास र व्यवस्था परिवर्तनका लागि युवाको भूमिका अपरिहार्यः बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्वर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले मुलुकको विकास र व्यवस्था परिवर्तनमा युवाको भूमिका अपरिहार्य रहेको बताएका छन् । मनहरी गाउँपालिकामा रहेका नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुल दल, माओवादी केन्द्रको वाईसियल र नेकपा एकीकृत समाजवादीको युथफोर्सको...

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको पार्टीका सचिव प्रेम केसीले जानकारी दिए । उनका अनुसार, आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन तयारीको विषयमा छलफल गर्न बैठक...