समाचार

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक भएको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट घोषणा सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’...

मलाई हराउँन केपी ओलीबाट दश करोड लिएर केही मान्छे लागिपरेका छन् अरे : विरोध खतिवडा

मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उम्मेदवार विरोध खतिवडाले जसरी पनि आफूलाई हराउँन केही व्यक्ति ठूलै पैसा खर्च गरेर लागिपरेको सूचना पाएको बताएका छन् । मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उम्मेदवार खतिवडाले एमालेसंग विद्रोह...

हेटौंडाका तीन युवक प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले सोमबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सानोपोदराबाट लागूऔषध खैरो हेरोईनसहित तीन युवकलाई पकाउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाईं र हेटौंडा–२ कान्तिराज पथ बस्ने २३ वर्षीय बिकाश कार्की रहेको जिल्ला प्रहरी...

सशस्त्रका २ जना सई निलम्बित

काठमाडौं । सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै दुई जना नायव निरीक्षक (सई) लाई निलम्बन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदी र बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत कृष्णबहादुर मगरलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । सुवेदीमाथि सुरक्षा वेश स्थापनाको...

मकवानपुरको भीमफेदीमा एक जनाको शव फेला

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ५ बाह्रबिसेमा सोमबार साँझ एक जनाको शव फेला परेको छ । उक्त शव स्थानीय ४४ वर्षीय अजित सिं लामाको रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार, लामाको शव आफ्नै घरको माथिल्लो तल्लाको बल्डमा बिजुलीको तारले पासो लगाई झुण्डिएको अवस्थामा...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । सन्दीपविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुनेछ । प्रहरीको अनुसन्धान...

निर्वाचन आयोग : मतपत्र छपाईको काम अन्तिम चरणमा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मतपत्र छपाईको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाई सम्पन्न भइसकेको छ । मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ...

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या साढे ३६ हजार नाघ्यो, २३ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३३ हजार नाघेको छ । प्रदेशमा गत साउनदेखि बिहीबारसम्ममा ३३ हजार १६६ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् ।...

‘एमालेबाट निर्वाचित आधा दर्जन वडाध्यक्षले गठबन्धनलाई जिताउन लागिपरेका छन्’

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार–प्रसारका लागि सोमबार निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका उम्मेदवार मकवानपुर विरोध खतिवडाले कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै नेकपा एकीकृत समाजवादीका स्थायी समिती सदस्य समेत...

कांग्रेसले निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिको सोमबार सम्पन्न बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न र चुनावी प्रचार–प्रसार अझै...