समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस हुने

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस सुरु हुने भएको छ । मंगलबार बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि आज थुनछेक बहस हुने भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनीविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी...

आसन्न निर्वाचनमा २ लाख ४६ हजार जनशक्ति परिचालित

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य पदमा गरी सो संख्याका जनशक्ति परिचालन हुने भएको निर्वाचन...

विप्लव नेतृत्वको नेकपाले चुनाव विरोधी कार्यक्रम गर्ने

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले चुनाव विरोधी कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सो पार्टीले चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने घोषणा गरेको हो । सो पार्टीका अनुसार, आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा...

मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जना घाइते

मकवानपुर । मकवानपुरमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ सुनाचुरीस्थित पुर्व–पश्चिम सडकखण्डमा बागलुङबाट बिरगंजतर्फ जानको लागि हेटौंडा आउँदै गरेको ग १ ख ७९०३ नमवरको बसले विपरित दिशाबाट जाँदै गरेको ना ३५ प १८३४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक्...

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ । यस्तै, आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले...

हेटौंडाका तीन युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार दिउँसो ३ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्क टिसियन रोडबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ पर्नेहरुमा हेटौंडा–१२ पदमपोखरी बस्ने २३ वर्षीय...

इन्द्र बानियाँलाई खुसीलाल प्रजाको समर्थन

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका खुसीलाल प्रजाले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई सघाउने भएका छन् । नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका प्रजाले उम्मेदवार छनौट प्रक्रियामा असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । चेपाङ संघ बागमती प्रदेशको अध्यक्षसमेत रहेका प्रजाले...

झुटको कुरा गर्ने एमालेबाट जनताको शान्ति र समृद्धि सम्भव छैन : बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ (ख) प्रदेश सभातर्फका उम्मेदवार ईन्द्रबहादुर बानियाँले झुटको कुरा गर्ने एमालेबाट जनताको शान्ति र समृद्धि सम्भव नभएको बताएका छन् । चुनावी अभियान अन्तर्गत मंगलबार मनहरी गाउँपालिका–३ हाँडीखोलामा भएको लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचार–प्रसार सम्पर्क...

मकवानपुरमा थप १३९ जनामा डेंगु संक्रमण, सबैभन्दा धेरै हेटौंडाका

मकवानपुर । मकवानपुरमा थप १३९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ एकैदिन १०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, थाहानगरपालिकाका २० जना, मनहरी गाउँपालिकाका ८ जना, भीमफेदी र बकैया गाउँपालिकाका ३/३ जना, मकवानपुरगढी...

पार्टी छाडेको भनी गलत प्रचार गरियोः कांग्रेस नेतृ राई

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरकी जिल्ला सदस्य सुनिता राईले आफूले पार्टी परित्याग गरेको भनी सामाजिक सञ्जाल र केही सञ्चार माध्यमबाट भ्रम फैल्याइएको भन्दै आपत्ति जनाएकी छन् । आफ्नो राजनैतिक चरित्र हत्या गर्न पार्टी परित्याग गरेको भनी सुनियोजित तरिकाले भ्रम फैल्याइएको भन्दै राईले आपत्ति जनाएकी हुन् । राईले मंगलबार एक...