समाचार

विहारमा छठ पूजाका क्रममा डुबेर ५३ जनाको मृत्यु

भारत । भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चार दिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएको छ । राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय...

इस्टर्न हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट हुने

काठमाडौं । इस्टर्न हाइड्रोपावरको आइपीओ भोलि बिहीबार बाँडफाँट हुने भएको छ । बिहीबार बिहान ९ बजे आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । यसअघि क्यापिटलले शुक्रबार बाँडफाँट हुने बताएको थियो । तर, विशेष कारणवश अब बिहीबार नै गर्न लागिएको जानकारी दिएको...

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयरबजार झिनो अंकले बढेको छ । मंगलबार एकाएक उच्च अंकले बढेको शेयरबजार आज झिनो अंकले बढेको हो । प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक घटेपनि कारोबार बन्द हुनेबेलासम्म नेप्से परिसूचक ७.३२ अंकले बढेको इन्डेक्स १९३८ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सामान्य...

झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथो दिन अर्था बुधबार शेयरबजारमा झिनो अंकको सुधार आएको छ । अघिल्लो दिन मंगलबार एकाएक उच्च अंकले बढेको शेयरबजार आज ७.३२ अंकले बढेर इन्डेक्स १९३८ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता शेयर किनबेच हुँदा १...

प्रचार–प्रसारमा जाँदा निर्वाचन आयोगको अनुमति अनिवार्य

काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ । बुधबार काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारणा...

डेंगु संक्रमणका कारण पत्रकार अधिकारीको मृत्यु

कास्की । लमजुङमा डेंगु संक्रमणका कारण बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया पत्रकार चाँदनी अधिकारी रहेका छन् । उनको उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृतक अधिकारी प्रेस सेन्टर लमजुङकी सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका...

एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने तीन जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट वेलकोटगढी नगरपालिका–३ घर भई ललितपुर, ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, सोही महानगरपालिका–६ सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र...

तीन महिनापछि पुनः संचालनमा आयो हेटौंडा सिमेन्ट उद्योग

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग तीन महिनापश्चान पुनः संचालनमा आएको छ । कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि बन्द रहेको उक्त उद्योग मंगलबारबाट पुनः संचालनमा आएको हो । बोलपत्र आह्वान गरी उद्योगका लागि आवश्यक कोइला भारत, भुटान, इन्डोनेसियालगायतका देशबाट आपूर्ति गरी उत्पादन सुरु...

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र बिहीबार सार्वजनिक हुने

काठमाडौं । आगामी ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि भोलि बिहीबार वाचापत्र सार्वजनिक गर्ने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा सभापति रवि लामिछानेको उपस्थितिमा वाचा पत्र...

चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट मंगलबार साँझ एक जना बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट जिल्लाको व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको ८ वर्षीय छोरा अभिनम कुँवरको मृत्यु भएको हो । घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले भैँसी दुहिरहेकी र बालक गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको...