समाचार

मधेश प्रदेशमा आज सार्वजनिक विदा

वीरगञ्ज । मधेस प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । मधेस प्रदेश सरकारले विवाह पञ्चमी महोत्सवको अवसरमा सोमबार सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएका हुन् । त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह...

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

धनुषा । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको...

आजको मौसम : केही भू–भागमा आंशिक बदली

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । सोमबार प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, भोली मंगलबार देशका पहाडी भू–भागका थोरै...

समानुपातिक मतगणना : राष्ट्रिय स्वतन्तत्र पार्टीले माओवादीलाई उछिन्यो

काठमाडौं । समानुपातिक निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्तत्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । जारी मतगणनाअनुसार सो पार्टीले सोमबार बिहानसम्म माओवादीलाई उछिनेर तेस्रो स्थानमा पुगेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५९ हजार ७६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले १० लाख ५१ हजार १४३ मत पप्त गरे...

सुनसरी १ बाट जसपाका अशोक राई निर्वाचित

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।​ राई आफ्नो प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत प्राप्त गर्दा तामाङले १६ हजार ६०६ मत...

समानुतिकतर्फ ८० प्रतिशत मतगणना सम्पन्न

काठमाडौं । मंसिर ४ गते भएको सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा...

मकवानपुरमा डेंगु संक्रमितको संख्या ५७१४ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ७१४ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ७१४ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि आईतबारसम्मको हो । जसमा...

इलाम १ बाट झलनाथ खनाललाई पराजित गर्दै महेश बस्नेत विजयी

इलाम । इलाम निर्वाचन क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । बस्नेत नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई पराजित गर्दै विजयी भएका हुन् । बस्नेत खनालसँग २ हजार ९५७ मतान्तरसहित विजयी भएका हुन् । खनाललाई सत्तारुढ गठबन्धनका दलको समर्थन थियो...

सोमबार सार्वजनिक विदा

वीरगञ्ज । मधेस प्रदेशमा सार्वजनिक विदा दिइएको छ । मधेस प्रदेश सरकारले विवाह पञ्चमी महोत्सवको अवसरमा सोमबार सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएका हुन् । त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी...

आईतबार ३२ अंकल बढ्योे शेयर बजार

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आईतबार शेयर बजारमा हरियाली छाएको छ । गत साता उतारचढाव देखिएको शेयर बजार आज ३२ अंकले बढेर १९६५ विन्दुमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गर्ने तयारी गरेसँगै आज शेयर बजारमा रौनक देखिएको हो ।...