समाचार
महोत्तरी–१ मा गिरिराजमणि पोखरेल पराजित, लक्ष्मी महतो निर्वाचित
महोत्तरी । महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेललाई पराजित गर्दै निर्वाचित भएका हुन् । महतोले पोखरेललाई १ हजार ३१ मतले पराजित गरेका हुन् । महतोले २४ हजार ४०१ मत प्राप्त...
प्रक्रिया नपुर्याइएको खर्च विवरण निर्वाचन आयोगलाई अमान्य
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफ्नो निर्वाचन खर्च निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै सार्वजनिक गरे । यद्यपि आयोगले उनलाई जरिवाना तिर्नुपर्ने उम्मेदवारको सूचीमा राख्यो । तर, स्थानीय तह निर्वाचन निर्देशिकाले उम्मेदवारले खर्च विवरण सार्वजनिक गर्नुका साथै निर्वाचन...
यस्तो रहने छ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश १ र बागमतीका थोरै भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज प्रदेश १ र बागमतीका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ...
कैलाश ढुङ्गेललाई पराजित गर्दै रामेछापबाट कान्छाराम विजयी
काठमाडौं । रामेछापको प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्दै विजयी हासिल गरेका हुन् । कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त...
स्वतन्त्र उम्मेदवार तामाङ भन्छन्: थोरै समयमा जनताको धेरै माया पाएँ
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ मा स्वतन्त्र उम्मेदवारी दिएका आइतराम तामाङले थोरै समयमा धेरै जनताको माया पाएको बताएका छन् । ५४६ मत पाएका तामाङले आफुलाई थोरै समयमा जनताले धेरै माया गरेको भन्दै प्रतिक्रिया दिएका छन् । निर्वाचनमा विजयी हुन नसकेपनि जनतासँग भेटघाट गर्ने, उनीहरुको गुनासो सुन्ने, गाउँगाउँमा पुगेर...
सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । कैलालीको जोशिपुर गाउँपालिका–१ बडहरियास्थित सडकमा से।५ प ३९७७ नम्वरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका–१ बडहरिया बस्ने ७० वर्षीय छल्लुराम चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा...
लागूऔषधसहित दुई जना पक्राउ
कैलाली । कैलालीमा अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा टिकापुर नगरपालिका–३ बस्ने वर्ष १८ को २ जना किशोर रहेका छन् । उनीह्ररुलाई...
गृहमन्त्री खाँणलाई पराजित गर्दै दीपक बोहरा रुपन्देही–३ बाट निर्वाचित
रुपन्देही । रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् । गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गर्दै बोहोरा निर्वाचित भएका हुन् । खाँणलाई बोहोराले २ हजार ६८१ मतले पराजित गरेका हुन् । बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाँणले ३४ हजार ३६ मत...
सुनसरीमा मतगणना स्थगित
सुनसरी । सुनसरीमा मतगणना स्थगित भएको छ । नेपाली कांग्रेसले धाँधलीको आशंका जनाएपछि सुनसरी ४ को प्रतिनिधि सभातर्फको मतगणना स्थगित भएको हो । मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्कीले घटना...
देशभर कोरोना संक्रमितको सक्रिय संख्या २९८
काठमाडौं । देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर २९८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ५२६ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट थप एक जनामा संक्रमण पुष्टि...










