समाचार
माई खोला हाइड्रोपावरले आईपीओ खुला गर्ने
काठमाडौं । माई खोला हाइड्रोपावरले आईपीओ बिक्री खुला गर्ने भएको छ । हाइड्रोपावरले आगामी बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । उक्त आईपीओमा बैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने बैशाख २४ गतेसम्म खुला रहनेछ । कम्पनीले आयोजना...
ए डिभिजन लिग अन्तरग आज दुई खेल हुँदै
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ । लिगको आठौं चरण अन्तर्गत बिहीबार अन्तिम दुई खेल हुने भएको हो । आज एक खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक खेल हुने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः४५ बजे सुरु...
उद्योग वाणिज्य महासंघ : मतपत्रमा विवाद आएपछि मतगणना स्थगित
काठमाडौं । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको मतगणना स्थगित भएको छ । मत पत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि मतगणना स्थगित गरिएको हो । अहिलेसम्म १२ सय मत गणना भइसकेको छ । १२ सय मत गन्दा रामचन्द्र संघईले ४५२ मत र अन्जान श्रेष्ठले ४१७ मत ल्याएर संघईलाई...
प्रधानमन्त्री र बार एसोसिएसनका पदाधिकारीहरूबीच छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले छलफल गरेका छन् । उनीहरुबीच बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवम् न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको भन्दै प्रशंसा गरेका थिए । छलफलमा बारका पदाधिकारीहरूले...
मकवानपुरका मृगौला पीडित चेपाङको उपचारका लागि च्यारिट शो
मकवानपुर । मृगौला पीडित नेपाली कांग्रेस मकवानपुरका नेता रामकृष्ण चेपाङको उपचारका लागि फिल्मको विशेष प्रदर्शनी (च्यारिटी) हुने भएको छ । चलचित्र बुलाकीको आज बिहीबार विशेष प्रदर्शन गर्न लागेको हो । कांग्रेससहित विभिन्न पार्टीका नेताहरुले सञ्चालन गरेको रामकृष्ण चेपाङ बचाउ अभियानले नेपाली चलचित्र बुलाकीको विशेष प्रदर्शन गर्न लागेको हो ।...
हेटौंडाकी विन्दबासिनी कंशाकारलाई सांसद बनाउने रास्वपाको निर्णय
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हेटौंडाकी विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । सांसद ढाकाकुमार श्रेष्ठ अडिओ प्रकरणमा मुछिएपछि उनको स्थानमा रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो । सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद बनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराए ।...
मकवानपुरको दुई घरमा आगलागी, साढे ३५ लाखको क्षति
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ७ चल्तीस्थित थाक्लेमा गएराति दुई घरमा आगलागी भएको छ । गएराति ११ः४० बजेको समयमा स्थानीय ५५ वर्षीय कृष्णबहादुर खत्री र ४० वर्षीय राज कुमार खत्रीको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, कृष्णबहादुर र राजकुमार दाजुभाई हुन्...
मकवानपुरमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ भलादमीचोकस्थित पुर्व– पश्चिम सडकखण्डमा बुधबार साँझ सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ५३३७ नम्वरको ट्रकले आफ्नै साईडमा स्थानीय आफ्नै घर अगाडि पार्किङ गर्न घुमाउँदा साही दिशाबाटै जाँदै गरेको प्र.३–०३–००१ प २१५९...
हेटौंडाको चुरिमायाई मन्दिर नजिकै एक जना मृत फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाई मन्दिर नजिकै बुधबार एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । उक्त शव अन्दाजी ५५ वर्षीय भारतीय नागरिक मनोज हेमराज गिरीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार,...
कैलाशमा ग्रामिण आँखा केन्द्र स्थापना
मकवानपुर । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर–३ कालिकाटारमा स्थापना गरिएको ग्रामिण आँखा केन्द्रको आज एक समारोहका बीच उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले केन्द्रको उद्घाटन गरेका हुन् । उनले आँखा उपचार केन्द्रको स्थापनाले कैलाशका आँखाका विरामी लाभान्वित हुने विश्वास व्यक्त गरे । मुक्तानले सो केन्द्रलाई नमूना केन्द्र...










