समाचार

आज विश्व औलो दिवस मनाइँदै

काठमाडौं । आज विश्व मलेरिया (औलो) दिवस । ‘शून्य मलेरिया प्रदान गर्ने समयः लगानी, आविष्कार, कार्यान्वयन’ भन्ने नाराका साथ विश्वभरी मनाइँदै छ । लामखुट्टेको टोकाइबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ‘औलो’ विरुद्धको दिवस संसारभर प्रत्येक वर्ष २५ अप्रिलमा मनाइने गरिन्छ । यसबारे सचेतनाका लागि आज संसारभरी विभिन्न जनचेतनामूलक कार्यक्रम...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै, दिउँसो...

तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले भारी मतले निर्वाचित

तनहुँ । प्रतिनिधि सभा सदस्य उप–निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७०० मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा...

चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका...

बारा २ मा उपेन्द्रले कटाए १० हजार मत

बारा । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । जसपाका अध्यक्ष समेत रहेका उनले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग मतान्तर बढाउँदै लगेका हुन् । पछिल्लो मतपरिणाम अनुसार उनले १० हजार मत कटाएका छन् । उनले १० हजार १९९...

बागमती प्रदेश सभाको बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको नयाँ विधेयक २०८० र प्रदेश सरकारद्वारा केही महिना अघि अध्यादेशद्वारा जारी गरिएको...

मनहरीमा ट्राक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरीमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–३ हाँडिखोला बस्ने २४ वर्षीय राजकुमार प्रजा, ३० बर्षीय बिरमान रुम्बा, सोही गाउँपालिका वडा नम्वर ४ सालघारी निवासी अन्दाजी २० वर्षीय प्रबिण प्रजा रहेका छन् । घाइते भएका राजकुमारको चुरेहिलमा र...

५,५६१ उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका ५ हजार ५६१ जना उम्मेदवारहरुलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । आफूले गरेको निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका...

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सर्यो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई एक सातापछि सरेको छ । सोमबार न्यायाधीश दीपक ढकालको इजलासमा पीडितका कानून व्यवसायीहरुले बहस गरे । सोमबार दुबै पक्षको सुनुवाइ नसकिएपछि मुद्दा अर्को साताका लागि सरेको काठमाडौं जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए । न्यायाधीशले उक्त मुद्दालाई निरन्तर सुनुवाई गर्ने आदेश...

नेपालमा उत्पादित सवारीसाधन दर्ताबारे ७ दिनभित्र टुंग्याइने

काठमाडौं । नेपालमा उत्पादित सवारीसाधन दर्ता प्रक्रियामा देखिएको कानूनी जटिलता हल गर्न सम्बन्धित कानूनहरु संशोधन गरी मन्त्रिपरिषदमा प्रस्ताव ल्याउने निर्णय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो । सवारीसाधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल...