समाचार
बागमती प्रदेश सभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक भोली बैशाख १२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको नयाँ विधेयक २०८० र प्रदेश सरकारद्वारा केही...
बारा २ मा उपेन्द्र यादवको अग्रता
बारा । बारा–२ को उप–निर्वाचनको मतगणनामा पुनः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् । सोमबार दिउँसो सार्वजनिक पछिल्लो मत परिणाम अनुसार, यादवले १ हजार ३९० मत प्राप्त गर्दा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १ हजार ३०१ मत प्राप्त गरे । त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६२९...
उप–निर्वाचतन मतगणना : चितवन–२ मा रविको अग्रता
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्रण पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार, ९ हजार ४४४ मत गणना हुँदा लामिछानेले १ हजार ४९२ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै...
थप ११३ मा कोरोना पुष्टि, सक्रिय संक्रमित कति पुग्यो ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११३ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, संस्थागत आइसोलेसनमा २९ जना रहेका छन् भने आइसियुमा चार जना...
मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जना घाइते
मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा आज भएको सवारी दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर १ सुपारिटार ब्यारेक नजिकै दुर्घटना हुँदा दुई जना र मनहरी गाउँपालिका वडा नमवर ९ खरंगाामा भएको दुर्घटनामा परेर एक जना गरी तीन जना घाइते भएको जिल्ला प्रहरी...
कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गइरहेकाले खोप लगाउन अनुरोध गरेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन सबैलाई आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएमा सिकिस्त...
कमल थापाको निर्वाचन खर्च साढे १५ लाख
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । अध्यक्ष थापाले रु १५ लाख ३७ हजार ३४० रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् । गत मंसिर ४ गते...
प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । संसदीय समितिको भागबण्डा, टिआरसी विधेयक लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा तीन दलका शीर्ष नेताबीच छलफल भइरहेको हो । छलफलमा एमाले उपाध्यक्ष...
बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै
बारा । बारा क्षेत्र नम्वर २ को मतगणना जारी रहेको छ । जारी मत गणनामा दुई मतदान केन्द्रको मतपरिणाम सार्वजनिक भएको छ । २ हजार ५१७ जना मतदाता रहेकोमा १ हजार ७१७ मत खसेको थियो । जसमा जसपाका उम्मेदवार उपेन्द्र यादवले ५१३ मतका साथ अग्रता कायमै राखेका छन् ।...
तनहुँ–१ मतगणना : ६,८३८ मतले वाग्ले अगाडि
तनहुँ । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत तनहुँ–१ मा हाल मतगणना जारी छ । मत गणनाको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेको अग्रता कायमै राखेका छन् । उनले ६ हजार ८३८ मतले अग्रता कायम गरेका हुन् । २२ वडाको ३१ हजार २१९ मतगणना गर्दा वाग्लेले...









