समाचार

आचारसंहिता उल्लंघन गरेको आरोपमा रवि लामिछानेविरुद्ध उजुरी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा उजुरी परेको छ । चितवन निर्वाचन क्षेत्र नम्वर २ को उप–निर्वाचनका क्रममा आचारसंहिता उल्लघंन गरेको भन्दै लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । उनीविरुद्ध नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले...

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले (कक्षा १०) माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु गरेको जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शनिबारदेखि केही परीक्षा नियन्त्रण कार्यालयमा र आइतबारदेखि अधिकांश परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण सुरु भएको जानकारी दिए । कार्यालयले ५० भन्दा बढी परीक्षण...

उप–निर्वाचन : तीनवटै क्षेत्रमा मतदान समय सकियो

काठमाडौं । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत तीन वटै क्षेत्रमा मतदान समय सकिएको छ । चितवन–२, बारा–२ र तनहुँ १ को उप–निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश...

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १ हजार ३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर...

तनहुँ–१ मा ४८ प्रतिशत मत खस्यो

तनहुँ । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत तनहुँ–१ मा हाल मतदान जारी छ । तनहुँमा ४ बजेसम्म ४८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचनका कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार केहीबेर अघिसम्म ४८ प्रतिशत मत खसेको हो । तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन्...

उप–निर्वाचन : बारामा ४५ प्रतिशत मत खस्यो

बारा । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत बारा–२ मा हाल मतदान जारी छ । मतदानको समय एक घण्टा मात्रै बाँकी रहँदा बारा निर्वाचन क्षेत्र नम्बर २ मा ४५ प्रतिशत मत खसेको छ । आइतबार दिउँसो ४ बजेसम्ममा बारामा ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।...

आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज १८.८० अंकले घटेर १८८५ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता शेयर किनबेच हुँदा जम्मा ८२ करोड ८५ लाख...

निर्वाचन विथोल्न खोज्ने ७ जना प्रहरीको फन्दामा

बारा । बाराको देवताल गाउँपालिका वडा नम्वर ७ पिपरपातीमा निर्वाचन विथोल्न खोज्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाहिरी जिल्लाबाट आएर बारा २ मा निर्वाचन बिथोल्न खोजेको र १ जनाले नमुना मतपत्र बुथमा खसाल्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार उनीहरुलाई नियन्त्रणमा...

प्रचण्डको भ्रमण तालिका भारत सरकारसमक्ष प्रस्ताव

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भ्रमणको मिति भारत सरकारसमक्ष प्रस्ताव गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेर बैशाख ३१ र जेठ १ गते (मे १४–१५) मध्ये एउटा एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयका एक सदस्यले बताए । यी दुई...

राष्ट्रिय सभाको बैठक बुधबार बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आगामी बुधबार बस्ने भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले बुधबार दिउँसो १ बजेर १ बजे बस्ने गरी बैठक बोलाइएका हुन् । यसअघि बैशाख ५ गते सूचना टास गरी बैठक स्थगित गरिएको थियो । राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम...