समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहीलाई कडा कारबाहीको माग

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको मोर्चा संगठनहरुले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको घटनामा संलग्न गिरोहीलाई सरकारले कडा कारबाही गर्नुपर्ने माग गरेको छ । मोर्चा संगठनले बुधबार एक कार्यक्रमबीच मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै उक्त घटनामा संलग्न गिरोहीलाई हदैसम्मको कानूनी कारबाही...

सार्वजनिक सवारी साधनको भाडादर घट्यो

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडादर घटाएको छ । विभागले बुधबार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो । विभागका अनुसार, यात्रुबाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । यस्तै, पहाडी बाटोमा संचालन...

अस्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्समार्फत प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणको निम्तो दिएका हुन् । नेपाल भ्रमणमा रहेका सहायक विदेश मन्त्री टिम वाट्स बुधवार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।...

अवैध लागूऔषधसहित ९ जना प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुली, बाँके, झापा, मोरङ, रूकुम (पूर्व), र महोत्तरी गरी ६ छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको हो । प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४० मिलिग्रामसहित सप्तरी सुरुङ्गा नगरपालिका–५...

२३ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले घटेर १८४५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता शेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँको...

नागरिक उन्मुक्ति पार्टीको घोषणा : नेपाल बन्दसहितको आन्दोलन गर्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसहितको आन्दोलन गर्ने घोषणा गरेको छ । रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक उन्मुक्ति पार्टीले यस्तो घोषणा गरेको हो । पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल...

मनहरी १ नम्वर वडा कार्यालयको भवन उद्घाटन

मकवानपुर । मनहरी गाउँपालिका १ नम्वर वडा कार्यालयको भवन उद्घाटन भएको छ । बागमती प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आज एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । सो अवसरमा बानियाँले वडा कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण हुँदा वडाका काम कारबाही सम्पादन गर्न...

बालकृष्ण खाँणको बयान सकियो

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सकिएको छ । नक्कली भुटानी शरणार्थी प्ररकणमा पक्राउ परेका पूर्व गृहमन्त्री खाँणको बयान सकिएको हो । मंगलबार राति १० बजे बयान पूरा भएको जिल्ला सरकारी वकिल कार्यालयका एक जना अधिकृतले जानकारी दिए । सोमबार (जेठ १) मा पनि सरकारी वकिलको रोहबरमा प्रहरीले...

कर्मचारी सञ्चय कोषद्वारा कर्मचारी माग

काठमाडौं । कर्मचारी सञ्चय कोषले स्थायी पदपूर्तिको लागि कर्मचारी माग गरेको छ । रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन आव्हान गरिएको हो । कोषले आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो । सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन कोषले आग्रह गरेको छ...

हेटौंडा बुद्धिचाल प्रतियोगिताको उपाधि जैसवाललाई

मकवानपुर । हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८० को उपाधि रुपेश जैसवालले जितेका छन् । मंगलबार हेटौंडा–११, स्मारक होटलमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि जैसवालले जितेका हुन् । उपाधि जितेसँगै जैसवालले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, प्रतियोगितामा सुरविर लामाले दोश्रो...