समाचार
संघीय संसद्को संयुक्त बैठक बस्दै
काठमाडौं । संघीय संसद्को संयुक्त बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए । त्यसैगरी, बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय...
प्रेस युनियन मकवानपुरको कानूनी सल्लाहकारमा ढकाल
मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरको कानूनी सल्लाहकारमा अधिवक्ता मोहन ढकाल नियुक्त भएका छन् । युनियन मकवानपुरको शनिवार बसेको कार्यसमिति बैठकले संस्थाको कार्यसम्पादनलाई व्यवस्थित बनाउन आवश्यक राय सुझाव लिने उद्देश्यले कानूनी सल्लाहकारमा अधिवक्ता ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले संस्थाको वित्तीय कारोबारलाई पारदर्शी एवम् चुस्त बनाउन...
मकालु बेस क्याम्पमा एक पुरुषको मृत्यु
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२, मकालु बेस क्याम्पमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्ट रहेको जिल्ला प्रहरी कार्यालले जनाएको छ । विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको हो । उनको नै मृत्यु भएपनि घटनाका बारेमा आज बिहान ११...
भारतको लागि उडेको विमान चरा ठोक्किएको आंशकामा फर्कियो
काठमाडौं । काठमाडौंबाट भारतको बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आंशकामा पुनः त्रिभुवन विमानस्थल नै फर्किएको छ । १५६ जना यात्रु सवार रहेको आरए २२५ विमान समस्या देखिएपछि विमानस्थलबाट उडान भरेको २५ मिनेटमा नै फर्किएको विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमानले सकुशल अवतरण गरेको विमानस्थल...
चरेशसहित एक जना पक्राउ
पर्सा । पर्साको कालिकामाई गाउँपालिका–१ बाट शुक्रबार अवैध लागूऔषध चरेश १० किलोग्रामसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय अनिल पासवान रहेका छन् । उनलाई प्रहरी चौकी आशवारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बीआर २२ एटि ८४९८ नम्बरको मोटरसाइकल जाँच...
गणतन्त्र दिवसमा बागमती प्रदेश सरकारले यी कार्यक्रम गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस २०८० मनाउने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले १६ औं गणतन्त्र दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको हो । गणतन्त्र दिवसको अवसरमा मन्त्रालय, कार्यालयहरु र सार्वजनिक स्थानको सरसफाई कार्यक्रमको आयोजना गर्ने र नगर...
नेपालबाट ३९ करोड ९९ लाखको यार्सागुम्बा निर्यात
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को यस अवधिमा नेपालबाट ३९ करोड रुपैयाँभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको छ । आवको गत साउन महिनादेखि बैशाख महिनासम्मको अवधिमा नेपालबाट ३९ करोड ९९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागको तथ्यांकअनुसार, यस अवधिमा नेपालबाट ६१७ किलोग्राम...
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणको औपचारिक घोषणा भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको आगामी १७ देखि २० जेठसम्म हुने भ्रमणको औपचारिक मिति घोषणा गरेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा हुन लागेको प्रधानमन्त्री प्रचण्डको चार दिने...
बागमती प्रदेश खेलकुद : रग्बीको उपाधि भक्तपुर र मकवानपुरलाई
मकवानपुर । दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि भक्तपुर र मकवानपुरले हात पारेको छ । हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा शनिबार भएका फाइनल प्रतियोगिताको पुरुषतर्फ भक्तपुर र महिलातर्फ मकवानपुरले उपाधि हात पारेको हो । पुरुषतर्फको फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित गर्यो । भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु,...
हेटौंडामा सवारी दुर्घटना, एकको मृत्यु
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९, रजैयास्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ११ः२५ बजेको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्वरको मिनि ट्रकले ठक्कर दिँदा विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४...










