समाचार

हेटौंडा एकेडेमीमा विद्यार्थीमाथि निर्मम कुटपिटः बायाँ हात दुई ठाउँमा भाँचियो

मकवानपुर । हेटौंडा–११ स्थित हेटौडा एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि निर्मम कुटपिट भएको घटना बाहिर आएको छ । विद्यालयको अनुशासन नमानेको भन्दै कक्षा–६ मा अध्ययनरत वर्ष १२ का सिर्जन उप्रेतीमाथि निर्मम कुटपिट भएको घटना अहिले बाहिर आएको हो । गएको फागुन २८ गते सिर्जनमाथि विद्यालयका ड्रोइङ शिक्षक सरोज श्रेष्ठले विद्यालयको अनुशासन...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपषिदको आकस्मिक बैठक आह्वान गरेका छन् । बैठक आइतबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विशेष गरी प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसदमा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई...

कुलमान घिसिङले गरे हेटौंडामा निर्माणाधीन सब स्टेशनको अनुगमन

मकवानपुर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार बागमती प्रदेशको राजधानी हेटौंडास्थित निर्माणाधीन सब स्टेशनको अनुगमन गरेका छन् । कार्यकारी निर्देशक घिसिङले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, स्थित थानाभर्याङमा निमाणाधीन सब स्टेशनको अनुगमन गरेका हुन् । सो क्रममा उनले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सब...

हेटौंडामा लैङ्गिक हिंसा, साईबर क्राईम र तनाव सम्बन्धी तालिम

मकवानपुर । युवा लक्षित लैङ्गिक हिंसा र साईबर क्राईम न्युनिकरण तथा तनाव व्यवस्थापन सम्बन्धी तीन दिने तालिम शनिबारदेखी हेटौंडामा सुरु भएको छ । प्रदेश युवा परिषद, बागमती प्रदेश हेटौंडाको सहयोगमा गैरसरकारी संस्था महासंघ मकवानपुरले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम नेकपा एमालेका बागमती प्रदेश सांसद एकालाल श्रेष्ठको प्रमुख आतिथ्य...

मोबाईल व्यवसायी महासंघ बागमतीको अध्यक्षमा हेटौंडाका रिजाल

मकवानपुर । नेपाल मोबाईल व्यवसायी महासंघ बागमती प्रदेशको अध्यक्षमा हेटौंडाका एसीस रिजाल चयन भएको छ । महासंघको शनिबार हेटौंडामा भएको प्रथम भेला रिजालको संयोजकत्वमा समिति चयन गरिएको हो । यस्तै, मोबाईल व्यवसायी महासंघ बागमतीको उपाध्यक्षमा काभ्रेका प्रेम प्रसाद दाहाल र ललितपुरका देवभक्त डंगोल चयन भएका छन् । समितिको महासचिवमा...

प्रधानलाई मिस नेपाल २०२३ को उपाधि

काठमाडौं । श्रीच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को उपाधि हात पारेकी छन् । शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि हात पारेकी हुन् । प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले...

बागमती प्रदेश खेलकुद : फुटबलको उपाधि मकवानपुरलाई

मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुदको अन्तिम स्वर्ण प्रतिस्पर्धाको रूपमा रहेको पुरुष फुटबल प्रतियोगिताको उपाधि मकवानपुरले हात पारेको छ । हेटौंडोको पिप्ले क्याम्पा रंगशालामा शनिबार सम्पन्न भएको फाइनलमा मकवानपुरले काठमाडौंलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि हात पारेको हो । खेलको निर्धारित समय १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने

मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने भएको छ । सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज अपराह्न २ बजेपछि बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा सभामुख भुवन कुमार पाठकले...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ भने देशका बाँकी भ–ूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...

नेता बानियाँद्वारा स्ल्याव बाटोको शिलान्यास

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले मकवानपुरगढी गाउँपालिका–६ स्थित भालुखोलाबाट ठूलोसल्ले जाने करिव १२ सय मिटर स्ल्याव ढलानको शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै नेता बानियाँले संघीयताले गाउँ/गाउँमा विकासनिर्माण र जनतालाई उत्पादनमुखी कार्यमा लाग्न प्रेरित गरेको बताउँदै प्रदेश सरकारबाट वडाको...