समाचार
विद्युतीय सवारीसाधनको प्रयोगकलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको घोषणा
मकवानपुर । बागमती प्रदेश सरकारले विद्युतीय सवारीसाधनको प्रयोगकलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सो कुराको जानकारी गराएका हुन् । सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका उनले पेटोलियम पदार्थमा रहेको अत्याधिक...
नीति तथा कार्यक्रम : खरको छानामुक्त अभियानलाई निरन्तरता दिने
मकवानपुर । बागमती प्रदेश सरकारले खरको छानामुक्त बागमती प्रदेश अभियानलाई निरन्तरता दिने भएको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले यस्तो जानकारी गराएका हुन् । यस्तै, प्रदेश प्रमुख यादवचन्द्र शर्माले ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार...
तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषाको रुपमा विकास गर्न कानून तर्जुमा गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले तामाङ र नेपाल (नेवारी) भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा विकास गर्न कानून तर्जुमा गरिने भएको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले यस्तो जानकारी गराएका हुन् । प्रदेश प्रमुख शर्माले प्रदेशभित्रका...
बन्द रहेको काठमाडौं–हेटौंडा रोपवेलाई पुर्णनिर्माण गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी बन्द रहेको काठमाडौं–हेटौंडा रज्जुमार्ग (रोपवे) लाई पुर्णनिर्माण गरिने भएको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले यस्तो बताएका हुन् । प्रदेश प्रमुख शर्माले बन्द रहेको काठमाडौं–हेटौंडा रज्जुमार्ग (रोपवे)...
‘गृहणी महिलासँग प्रदेश सरकार’ कार्यक्रमको घोषणा
मकवानपुर । बागमती प्रदेश सरकारले ‘गृहणी महिलासँग प्रदेश सरकार’ कार्यक्रम संचालनको घोषणा गरेको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले यस्तो घोषणा गरेका हुन् । प्रदेश प्रमुख शर्माले ‘गृहणी महिलासँग प्रदेश सरकार’ भन्ने मूल नाराका साथ गृहणीहरुलाई...
बागमती प्रदेश : खेलकुदलाई संस्कृतिको रुपमा विकास गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले स्वास्थ्य समक्ष र अनुशासित नागरिक तयार गर्न खेलकुदलाई संस्कृतिको रुपमा विकास गरिने भएको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले यस्तो घोषणा गरेका हुन् । प्रदेश सरकारले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धाका लागि...
सिन्धुपाल्चोक केन्द्रविन्दू भएर भूकम्पको धक्का महसुस
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम...
‘मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम’ लाई थप विस्तार गरिने
हेटौंडा । बागमती प्रदेश सरकारले ‘मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम’लाई थप विस्तार गरेर समुदायमाझ लैजाने भएको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सो विषयमा जानकारी गराएका हुन् ।
बागमती सरकारले ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई कक्षा १२ सम्म विस्तार गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गर्दै कक्षा १२ सम्म सञ्चालन गर्ने भएको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गरी आगामी आर्थिक वर्ष...
शिवम् सिमेन्टको खानीमा सुख्खा पहिरो, स्काभेटर पुरियो, गाउँ पुरिने त्रास
मकवानपुर । शिवम् सिमेन्टको खानीमा सुख्खा पहिरो गएको छ । शिवम् सिमेन्टको लागि चुन ढुंगा उत्खनन् गर्दै आएको गढी गाउँपालिकामा रहेको तीन वटा खानीमध्ये दुई खानीमा सुख्खा पहिरो गएपछि उत्खनन् बन्द भएको छ । गत साता शिवम्को सुकौरा र बुढिचौरमा रहेको मझुवा खानीमा सुख्खा पहिरो गएको हो । घटनामा...




