समाचार
अपहरणपछि बन्धक बनाएर कुटपिट गरेको आरोपमा ७ जना पक्राउ
दाङ । दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्लाको घोराही उपमहानगरपालिका–१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा घोराही १९ का ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय...
१२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन
काठमाडौं । १२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । उनीहरू केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, सम्पर्कविहीन हुनेहरूमा दुई जना हवल्दार र १० जना जवानहरू रहेका छन् । तीमध्ये कोही बिदामा गएर सम्पर्कविहीन भएको र कोही आफुखुसी...
धनगढीबाट काठमाडौंका लागि छुटेको यात्रुबहाक बस दुर्घटना, २९ जना घाइते
त्रिवेणी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर २ स्थित घ्युखोलामा आज बिहानै यात्रुबस दुर्घटना भएको छ । धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र ०१–००१ ख २९८६ नम्बरको बस ‘बे्रक फेल’ भई सडक छेउमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त बस दुर्घटनामा परेर...
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे शीतल निवासमा बस्ने गरी बोलाइएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको हो । राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकाले सर्वदलीय बैठकमा आफूहरु सहभागिता नरहने एमाले उपाध्यक्ष एवम् संसदीय दलका...
खोलाले बगाएर वृद्धाको मृत्यु
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा सोमबार खोलाले बगाएर एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पथरीशनिश्चरे–६ की ७० वर्षीया भीरमाया श्रेष्ठ रहेका छन् । उनको तीर्थ खोलाले बगाएर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार सवा १२ बजेको समयमा खोला तर्ने क्रममा उनलाई...
प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर...
राष्ट्रपति पौडेलले आह्वान गरिएको सर्वदलीय बैठक बस्दै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक विहान साढे ८ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बस्ने गरी आह्वान गरिएको हो । राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुनेछ । राष्ट्रपति...
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध बनेको हो । उक्त पहिरो पन्छाउन अझै ५–६ घण्टालाग्ने भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार, रातभर पहिरो पन्छाउने काम गरिएको भएपनि बिहानसम्म...
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । बैठक ललितपुरको बालकुमारीमा बस्ने भएकोे हो । सो बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार यही भदौ ७...










