राजनीति/ समाज

हेटौँडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

मकवानपुर । हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट चपुरका ३८ वर्षीय एक पुरुष रहेको हेटौंडा अस्पताल कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले जानकारी दिए । उनका अनुसार, कोरोना पुष्टि भई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षको भेन्टिलेटरमा उपचाररत...

हेटौँडामा सवारी दुर्घटना, ११ जना घाइते

मकवानपुर । मकवानपुरको हेटौाडामा आज बिहान सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बस र विपरितदिशातर्फ जाँदै गरेको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ट्रक चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, घाइतेमध्ये...

कोरोना नियन्त्रणका लागि प्रदेश सरकारसँग कांग्रेसको १० बुँदे माग

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशका नागरिकको स्वास्थ्यको क्षेत्रमा गम्भीर ढंगले काम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार विज्ञप्ति जारी गर्दै नेता बानियाँले सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको समयलाई पूर्ण रुपमा सदुपयोग गरी बढ्दो कोरोना संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट...

हेटौँडाका पाँच युवक प्रहरीको फन्दामा

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुण्डागर्दी शैलीमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १८ का दुई जनालाई बिनाकारण छुरा प्रहार गरी घाइते बनाएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौँडा–१८ रामधुनीचोक नजिक बस्ने १९ वर्षीय रोमश मोक्तान, २१ वर्षीय बिकेश मोक्तान, १८ वर्षीय रोमन भन्ने रामकुमार मोक्तान,...

हेटौँडाको जनप्रिय स्वास्थ्य क्लिनिकलाई १० हजार जरीवाना

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नमवर १५ चिसापानीमा अनुमति बिना संचालन गरिरहेको एक औषधी पसललाई शिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको अनुगमन टोलीले हेटौँडा–१५ चिसापानीको जनप्रिय स्वास्थ्य क्लिनिकमा शिल गरेको हो । उक्त औषधी पसललाई अनुगमनस्थलमा नै १० हजार रुपैयाँ जरीवानासमेत गरिएको जिल्ला प्रशासन कार्यालय...

नेकपा एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा दीपक निरौला

मकवानपुर । नेकपा एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा दीपक निरौला नियुक्त भएका छन् । निरौलालाई बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलले प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री पौडेलले गत बैशाख १५ गते बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै तत्कालीन प्रमुख सचेतक केशबराज पाण्डे आन्तरिक मामिला तथा कानुनमन्त्रीमा...

प्रदेशको सबै स्थानीय तहमा आइसोलेशन कक्ष स्थापना गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको १३ वटै जिल्लामा कोभिड–१९ संक्रमितहरुलाई थप सेवा प्रदान गर्न सबै स्थानीय तहमा आइसोलेशन कक्ष स्थापना गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री पौडेलले बिहिबार प्रदेशको १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ), जिल्ला समन्वय समिति (जिसस) का प्रमुख, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र...

हेटौँडा अस्पतालको कोभिड वार्डमा वेड अभाव

मकवानपुर । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हेटौँडा अस्पतालको कोभिड वार्ड भरिएको छ । कोरोनाको दोस्रो लहल सुरु भएलगत्तै मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालले संचालन गरेको कोभिड वार्डमा संक्रमित विरामीहरुको लागि वेड अभाव भएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले कोरोना संक्रमितको उपचारको लागि...

देउवासँग भेट्न बुढानीलकण्ठ पुगे ओली

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन् । राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाएलगत्तै ओली एमालेका नेताहरु साथमा लिएर बुढानिलकण्ठ पुगेका हुन् । देउवा र ओलीबीचको भेटवार्तामा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ,...

जिर्ण अवस्थामा रहेको ढुंगेधारालाई प्रदेश सरकारद्वारा मौलिकताको आधारमा निर्माण

मकवानपुर । बागमती प्रदेश सरकारले लिच्छवी र मल्लकालीन समयमा निर्माण गरिएको र अहिले जिर्ण अवस्थामा रहेको ढुंगेधारा तथा गढीको सम्पदालाई मौलिकताको आधारमा निर्माण गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेशवर फुयालले लिच्छवी र मल्लकालीन समयमा निर्माण गरिएको र अहिले जिण अवस्थामा रहेको ढुंगेधारा तथा गढीको सम्पदाको...