राजनीति/ समाज

बागमतीका सबै जिल्लामा पीसीआर ल्याब स्थापना गरिने

मकवानपुर । बागमती प्रदेशका सबै जिल्लामा प्रदेश सरकार मातहतको पीसीआर ल्याब स्थापना गरिने भएको छ । कोरोना भाइरस महामारीलाई मध्येनजर गर्दै पीसीआर परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले परीक्षणका लागि तत्काल एन्टीजेन पठाएको र आरटी पीसीआर सेवा संचालनका लागि प्रक्रिया...

मकवानपुरमा निषेधाज्ञा उल्लङ्घन गर्ने ९० वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले निषेधाज्ञा उल्लङ्घन गर्ने ९० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालसमेत चेकिङ टोलिले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञा उल्लङ्घन गर्ने विभिन्न थरीका ९० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, निषेधाज्ञा...

प्रदेशका १३ वटै जिल्लाका अनुगमन समितिलाई क्रियाशिल बनाउन निर्देशन

मकवानपुर । निषेधाज्ञाको अवधिमा उपभोक्ता हितका निम्ति प्रदेश र जिल्ला स्तरीय बजार अनुगमन समितिलाई क्रियाशिल बनाइने भएको छ । आइतबार बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द पौड्यालको अध्यक्षता र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रसेश नेपालको आथित्यतामा बसेको बैठकले प्रदेश स्तरीय संयुक्त बजार अनुगमन निर्देशका, द्दण्ठठ को दफा ठ बमोजिमको...

दुर्घटनामा हेटौँडाकी मोक्तान घाइते

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित राप्तीपुल नजिकै आज बिहान ट्रकको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–११ थानाभर्याङकी ४८ वर्षीया ठूलीमाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको प्रदेश नं. ३–००१ ख ०१२४ नम्बरको ट्रकले...

संक्रमितको उपचारमा समन्वयको लागि तरुण दल मकवानपुरको सक्रियता

मकवानपुर । कोरोना महामारी नियन्त्रण तथा संक्रमितको उपचारमा समन्वयको लागि नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले सक्रियता देखाएको छ । तरुण दल मकवानपुरको आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग गर्नको लागि विभिन्न चार वटा समिति गठन गरेको हो । रोज थापामगर, नितेश लामा...

हेटौँडामा खेलकुद महासंघको ‘को भिड–नो भिड’ अभियान

मकवानपुर । नेपाल खेलकुद महासंघ मकवानपुर जिल्ला कमिटिको आयोजनामा आज ‘को भिड–नो भिड’ अभियान सुरु भएको छ । महासंघको राष्ट्रिय अभियान अन्र्तगत आज हेटौँडा उपमहानगरपालिकाको दक्षिणी नाका रातोमाटे चेकपोष्टमा ब्यानर, पमप्लेट बोकेका युवाहरुले माक्स लगाऔँ, साबुन पानीले हात धोऔँ, सामाजिक दुरी कायम गरौं लगाएतका जनचेतनामूलक प्लेकार्डसहित उक्त अभियान संचालन...

मकवानपुरमा थपिए १३४ जना संक्रमित, कहाँ कति ?

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कूल १९७ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा ५४ जना महिला र ८० जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिएका छन् । संक्रमण पुष्टिहुनेमा बाहिरी जिल्लाको ३...

हेटौंडा अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

मकवानपुर । हेटौँडा अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचारका क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का वर्ष...

मकवानपुरमा थप १४७ जनामा कोरोना पुष्टि, कहाँ कति ?

मकवानपुर । मकवानपुरमा थप १४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६३ जना महिला र ८४ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिए । वडागत रुपमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ का ६ जना, वडा नम्वर २ को...

बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवन शिलन्यास

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शिलन्यास गरिएको छ । शनिबार एक कार्यक्रमबीच आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलले उक्त भवनको शिलन्यास गरेका हुन् । उक्त भवन बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा निर्माण गर्न...