मकवानपुरमा थपिए १८२ जना कोरोनाका संक्रमित, कहाँ कति ?

तु खबर संवाददाता
२०७८ बैशाख २९, बुधबार १४:५७
file-photo

मकवानपुर । मकवानपुरमा थप १८२ जना कोरोनाका संक्रमित थपिएका छन् ।

कूल २७० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा ८३ जना महिला र ९९ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईले जानकारी दिएका छन् ।

उनका अनुसार हेटौँडा ४ मा सबैभन्दा धेरै ३० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर ६५ प्रतिशत रहेको छ ।

हेर्नुहोस् कहाँ कति ?

हेटौँडा–१ मा ७
हेटौँडा–२ मा १३
हेटौँडा–३ मा २
हेटौँडा–४ मा ३०
हेटौँडा–५ मा २४
हेटौँडा–६ मा ६
हेटौँडा–७ मा ७
हेटौँडा–८ मा १९
हेटौँडा–९ मा २६
हेटौँडा–१० मा ८
हेटौँडा– ११ मा १०
हेटौँडा–१२ मा २
हेटौँडा–१४ मा २
हेटौँडा–१६ मा १
हेटौँडा–१७ मा ३
हेटौँडा–१८ मा ३
हेटौँडा–१९ मा १
हेटौँडा (वडा नखुलेको) –१ जना
मकवानपुरगढी गाउँपालिका– ४ जना
भीमफेदी गाउँपालिका– ३ जना
बागमती गाउँपालिकामा– १ जना
मनहरी गाउँपालिका– १ जना
जिल्ला बाहिरका – ६ जना

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*