राजनीति/ समाज
कोरोनाबाट जिसस मकवानपुरकी सदस्य स्याङ्तानको निधन
मकवानपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकी सदस्य सानुकान्छी स्याङ्तानको निधन भएको छ । केही दिनअघि कोरोना पुष्टि भएकी उनको आज विहान साढे ४ बजेको समयमा राक्सिराङ गाउँपालिका–३, सरिखेतस्थित आफ्नै निवासमा निधन भएको हो । कोभिड–१९ संक्रमण भई राक्सिराङको चैनपुरस्थित आइसोलेसन वार्डमा उपचार गराइरहेकी उनलाई...
कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । उक्त बैठकमा पार्टीको १४ औं महाधिवेशन केन्द्रीत विषयवस्तुमाथि छलफल हुने बताइएको छ । केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन थालेको छ।...
प्रतिनिधिसभा पुनस्र्थापना हुन्छः उपेन्द्र यादव
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन् । शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । उनले शेरबहादुर देउवा अबको प्रधानमन्त्री बन्ने पनि बताए । उनले भने, ‘संसदको पनि पुर्नस्थापना हुन्छ । लोकतन्त्रको पनि रक्षा हुन्छ ।...
निर्वाचन नै अबको निकास होः गृहमन्त्री
मकवानपुर । गृह तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निर्वाचन नै अबको निकास भएको जिकिर गरेका छन् । मन्त्री पौडेलले शनिबार गृहजिल्ला रुपन्देहीको बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि...
बाढीपहिरो पीडितलाई बागमती प्रदेश सरकारको ५ करोड
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा बाढीपहिरोबाट प्रभाबित भएका पीडित परिवारहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री र अस्थायी बसोबासको लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेशको सिन्धुपाल्चोक, चितवनलगायतका विभिन्न जिल्लाहरुमा आएको बाढीपहिरोबाट प्रभाबित भएका पीडित परिवारहरुलाई प्रदेश सरकारले राहत स्वरुप उक्त रकम छिट्टै उपलब्ध गराइने सरकारका प्रवक्ता...
बजेटले जनतालाई सम्बोधन गर्न सकेनः सांसद् पाण्डे
मकवानपुर । बागमती प्रदेशसभा सदस्य तथा नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले प्रदेश सरकारले बजेटबाट जनतालाई सम्बोधन गर्न नसकेको बताएका छन् । सांसद् पाण्डेले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रचारमुखि योजनाहरुलाई प्राथमिकतामा राखेको बताए । बागमती प्रदेश सरकारले प्रदेशका जनताको अपेक्षा अनुसारका कार्यक्रमहरु...
विपक्षी गठबन्धनद्वारा प्रदेश सभा बैठक बहिस्कार
रुपन्देही । लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ । अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् । गत असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको थियो । तर,...
हेटौंडा सामुदायिक आँखा अस्पताललाई मेसिन खरिद गर्न १० लाख हस्तान्तरण
मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पताललाई आँखा जाँच गर्ने मेसिन खरिदका लागि हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । आइतबार उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आँखा जाँच गर्ने मेसिन (स्लीपल्याण्ड) खरिद गर्नका लागि रु १० लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । उपमहानगरपालिकाले बार्षिक बजेटबाट अस्पताललाई सो रकम...
बागमती प्रदेशका आफु निकट नेतासँग देउवाको छलफल सुरु
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आफु निकटका नेताहरुसँग छलफल सुरु भएको छ । फेरि पनि पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका सभापति देउवाले आज बागमती प्रदेशका आफु निकट नेताहरुसँग छलफल गरेका हुन् । बुढानीलकण्ठस्थित देउवा निवासमा जारी छलफलमा कृष्णप्रसाद सिटौला पक्षका नेता शिव हुमागाइँ पनि सहभागी...
विपत्तिको घडीमा स्काउटले महत्वपूर्ण भूमिका खेलेको छः मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्राकृतिक विपत्तिको घडीमा पीडितको उद्धार, राहतलगायत कार्यमा स्काउटको भूमिका महत्वपूर्ण हुने गरेको बताएका छन् । नेपाल स्काउटको स्थापना दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्काउटले विश्वव्यापी फैलिएको कोभिड महामारीमा सुरक्षात्मक मापदण्डको परिपालनाका लागि सचेतना प्रवाह गर्न तथा शव व्यवस्थापनलगायत...










