राजनीति/ समाज

गण्डकीका मुख्यमन्त्री पोखरेलद्वारा विश्वासको मत लिने तयारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारी थालेका छन् । गत जेठ २८ गते साँझ मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका हुन् । मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिनेगरी तयारी थालेका हुन् । विश्वासको...

हेटौँडाका बर्तौला तत्कालिन नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

मकवानपुर । नेकपा एमाले र एकिकृत माओवादीविचको एकतापछि बनेको तत्कालिन नेकपाको हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कमिटि सदस्य नेपाली कांग्रेस प्रवेश गरेका छन् । तत्कालि नेकपा  हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कमिटि सदस्य रहेका सुभाष बर्तौला  नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । बुधबार नेपाली कांग्रेस मकवानपुर जिल्ला पार्टी कार्यलयमा...

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैनः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा नछाडेको बताएका छन् । अध्यक्ष थापाले मंगलबार ट्विटरमा राप्रपा पटक–पटक सरकारमा गएको भएतापनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा नछाडेको बताएका छन् । राप्रपा पटकपटक सरकारमा गएको मतदातालाई चित्त नबुझेको भन्दै उनले अबदेखि गल्ती नदोहोरिने पनि...

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

सुर्खेत । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०७९ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको सभामुख राजबहादुर शाहीले बताए । नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी बर्षको बजेट ल्याउने बाटो खुलेको छ ।...

सांसद वैद्यविरुद्ध दर्ता भएको जाहेरीप्रति नेपाली कांग्रेस बागमती प्रदेशको ध्यानाकर्षण

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशले आफ्नो पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित नरोत्तम वैद्यविरुद्ध हत्या दुरुत्साहन सम्बन्धि जाहेरी दर्ता भएकोप्रति आपत्ती जनाएको छ । सोमबार नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले एक विज्ञप्ति जारी गर्दै बागमती प्रदेश काठमाण्डौ निर्वाचन क्षेत्र नं. ४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य...

बागमती प्रदेशः मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठक बस्दै

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठक भोलि असार १ गते मंगलबार बस्ने भएको छ । मंगलबार बिहान बस्ने उक्त मन्त्रीपरिषद् बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वीकृती प्रदान गर्ने कार्यसूची रहेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिए । बैठकले ...

कांग्रेसद्वारा थप ३३ जिल्लाका क्रियाशील सदस्यताको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले थप ३३ जिल्लाका ६५ वटा स्थानको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो । यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले ७ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजिक गर्न बाँकी छ । छानविन समितिका...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । गत बिहिबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र (आज) शनिबार भएको छलफल भएको थियो । छलफलमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्षका...

प्रदेश सरकारले आफ्नो क्षमता अनुसार नीति तथा कार्यक्रम तयार गरेको छ–मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले आफ्नो क्षमता अनुसार आगामी वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम तयार गरेको बताएका छन् । मुख्यमन्त्री पौडेलले शनिबार भएको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि भएको छलफलमा जवाफ दिँदै प्रदेश सरकारले विगतमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलदाई आधार मानेर आगामी...

नरोत्तमले माफी मागे, डोरमणिलाई उन्मुक्ति

हेटौंडा । बागमती प्रदेशसभामा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै २०७८ जेठ २८ गते प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिलाई लिएर  वैद्यको चौतर्फी आलोचना भएको...