राजनीति/ समाज
एमाले कार्यदलको बैठकले सहमतिको मस्यौदा तयार गर्ने दावी
मकवानपुर । नेकपा एमालेभित्रको विवाद समाधान गर्नको लागि गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा विहान ९ः१५ बजे बैठक सुरु भएको हो । विहान ८ बजेका बैठक बस्ने भनिएपनि वरिष्ठ नेपाल माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमै व्यस्त भएपछि एक घण्टा ढिलागरी बैठक सुरु भएको हो...
बागमती प्रदेशसभा बैठक आज, मुख्यमन्त्री पौडेलले जवाफ दिने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज ११ः ३० बजे बस्दैछ । हिजो शनिवारका लागि आह्वान गरिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले विशेष कारण देखाउँदै सूचना टाँस गरेर स्थगित गरेर आज विहान ११ः ३० बजेका लागि आह्वान गरेका थिए । आजको बैठकमा विपक्षी दलहरुले उठाएका विषयमा सरकारको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले...
हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा कार्कीको मृत्यु
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर – ३ बसामाडिमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–३ का ३२ बर्षीय कृष्णहरी कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । दुर्घटनामा घाइते भएका उनको...
एमाले कार्यदलको बैठक दिउँसो साढे २ बजे सिंहदरबारमा बस्दै
काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शनिबार फेरी बस्दैछ । दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ । बैठकमा विशेषगरी तीनवटा विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता...
बागमती प्रदेशः कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो
मकवानपुर । बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । भर्चुअल प्रविधिको माध्ययमबाट बसेको बैठकले भोलि शनिवार दिउँसो ३ बजे प्रदेशसभाको बैठक संचालन गर्ने निर्णय गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सचेतक बुद्धिमान माझी, प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे...
‘ग्राफ्टेड एमालेहरु अड्डा अदालत धाउँदैमा माओवादी केन्द्र विघटन हुँदैन’
मकवानपुर । नेकपा माओवादी केन्द्रका नेता तथा बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले सत्तास्वार्थको लागि पार्टी छाडेर गएकाहरु अड्डा अदालत धाउँदैमा माओवादी केन्द्र विघटन नहुने बताएका छन् । माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतका नेताहरुप्रति लक्षित गर्दै नेता दुलालले...
एमाले कार्यदलको बैठक जारी
मकवानपुर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुरू भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक शुरू भएको हो । नेताहरू आन्तरिक छलफलमा व्यस्त भएकाले बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही घण्टा ढिला शुरू भएको हो । आजको बैठकमा एमाले अध्यक्ष...
सभामुख श्रेष्ठको एकलौटी निर्णय हामी मान्दैनौँ – कांग्रेस सचेतक लामा
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले प्रदेशसभा बैठक आह्वान गर्ने विषयमा सभामुख सानुमुमार श्रेष्ठले विपक्षी दलहरुसंग छलफल नगरी एकलौटी ढंगबाट निर्णय गरेको बताएका छन् । सभामुख श्रेष्ठले असार २६ गतेको लागि बैठक आह्वान गरेपछि कांग्रेस सचेतक लामाले आफुहरुसंग छलफल नगरिएको र एकलौटी ढंगबाट सभामुख अघि...
माओवादी र कांग्रेस बहुमतको सरकार ढालेर संघीयता संकटमा पार्न चाहान्छन् –प्रमुख सचेतक निरौला
मकवानपुर । सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले माओवादी र कांग्रेस संघीयता ढलाउन लागि परेको बताएका छन् । प्रदेशसभाको बैठक लगातार अवरुद्ध पारेर प्रदेश सरकार ढलाउँन कांग्रेस र माओवादी लागि परेको उनको आरोप छ । बहुमतको प्रदेश सरकार ढल्दा संघीयता नै संकटमा पर्ने उनको भनाई...
असार भित्र मोर्चा संगठनहरु विस्तार गर्न एमाले मकवानपुरको निर्देशन
मकवानपुर । नेकपा एमाले मकवानपुरले आफ्नो मोर्चा संगठनलाई असार महिनाभित्र जिल्ला कमिटि, गाँउ तथा घटक संगठनहरु विस्तार गर्न निर्देशन दिएको छ । बुधबार नेकपा एमाले मकवानपुरको पार्टी कार्यलयमा भएको मोर्चा संगठनको संयोजक, सहसंयोजक तथा सचिवहरुको संयुक्त बैठकमा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले असारको अन्तिम भित्र सबै मोर्चा संगठनको जिल्ला...









